
काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधानका लागि गठित उच्चस्तरीय समितिले थप समय माग गरेको छ । भदौ २ गतेसम्मको समयसीमा पाएको पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा.

काठमाडौं : सरकारले नेपाली सेनाको प्रधानसेनापतिमा प्रभुराम शर्मालाई नियुक्त गर्न सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई सेनापतिमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । हाल

काठमाडौं : नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्य बागमती प्रदेशकी मुख्यमन्त्री भएकी छिन् । बुधबार मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएसँगै उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो । उनले मुख्यमन्त्रीका रुपमा शपथ पनि

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) औपचारिक रुपमा विभाजन भएको छ । एमाले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विभाजन गर्दै आफ्नै नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

हुम्ला विमानस्थलबाट पाँच केजी ३०० ग्राम यार्सागुम्बा बरामद गरिएको छ । विमानस्थलमा खटिएको प्रहरी टोलीले यार्सागुम्बासहित एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हुम्ला नाम्खा गाउँपालिका–१ हेप्का हुम्ला निवासी

काठमाडौं । सर्वोच्च अदालतले वृद्धवृद्धा र अपांगता भएका व्यक्ति केन्द्रसम्म आउन नसक्ने भएकाले घरमै गएर कोरोना खोप लगाइदिन सरकारलाई आदेश दिएको छ । अधिवक्ता प्रवेश केसीले दिएको रिटमा पहिलो सुनुवाइ

काठमाडौं । मोर्डनाको ४० लाख डोज खोप नेपाल आउने भएको छ । विश्व बैंकले आगामी फागुनदेखि ४० लाख मोर्डना खोप आउने जनाएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले

काठमाडौं। सत्तारुढ दल नेपाली काँग्रेसको जारी केन्द्रीय कार्य समितिको बैठकमा आसन्न १४ औं केन्द्रीय महाधिवेशनको विषयमा छलफल केन्द्रित रहेकाे छ । प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बिहीबारदेखि

पोखरा पर्यटन परिषद्को समन्वयमा बिहीबार पोखराका दुई हजार ५०० पर्यटनकर्मीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । पोखराको विभिन्न पाँच स्थानमा पर्यटन सम्बद्ध सङ्घ संस्थालगायत पर्यटन क्षेत्रका मजदुर, कर्मचारी र पर्यटन व्यवसायीलाई
मिथिला क्षेत्रमा आज घरघरमा ‘लगपाँच’ पर्व मनाइँदै छ । सर्प (नाग) प्रजातिका जीवको पूजाआराधना गरिने यो पर्व हिन्दू मैथिल परम्परामा चाडपर्व प्रारम्भ भएको सूचनाका रूपमा लिइन्छ । साउन शुक्ल पञ्चमीका