नेपाल

चिनबाट कोभ्याक्स खोपको पहिलो किस्ता नेपाल आइपुग्यो

काठमाडौं । सरकारले कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त खरीद गरेको १० लाख २० हजार डोज कोभिडविरुद्धको भेरोसेल खोप आएको छ । बुधबार बिहान ९ बजे उक्त खोप त्रिभुवन विमानस्थलमा आइपुगेको हो

अमेरिकाले नेपाललाई १ लाख डोज फाइजर खोप दिने

काठमाडौं । अमेरिकाले नेपाललाई कोरोना भाइरसविरुद्धको फाइजर खोप अनुदानमा दिने भएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले अमेरिकाले नेपाललाई १ लाख ६२० डोज फाइजर खोप अनुदानमा दिने जानकारी दिएको हो ।

एमाले उपाध्यक्ष रावलले स्थायी कमिटीमा राखेको फरक मत

एमाले उपाध्यक्ष रावलले स्थायी कमिटीमा राखेको फरक मतको पूर्णपाठः १० बुँदे सहमति तथा अपानि– १२ को कार्यान्वयनका सम्बन्धमा नेकपा (एमाले) स्थायी कमिटीको बैठकमा प्रस्तुत फरक मत २०७८ साल असार २७

सरकारका सय दिन : सन्तुलित छिमेक र सक्षम परराष्ट्र नीति

काठमाडौं । परराष्ट्रमन्त्री डा नारायण खड्का र चीनका विदेशमन्त्री वाङ यीबीच मङ्गलबार फोनवार्ता भयो । परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री खड्का र चीनका विदेशमन्त्री वाङबीच करिब एक घण्टा लामो टेलिफोन वार्ता

प्रधानमन्त्री देउवा बेलायत आउने पक्का (मन्त्रिपरिषद्को निर्णयसहित)

लण्डन । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा बेलायतको ग्लास्कोमा आयोजना हुने जलवायु परिवर्तन सम्बन्धी ‘वल्र्ड लिडर सम्मिट’ मा सहभागी हुने प्रतिनिधि मण्डल गठन भएको छ । सोमबार मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री देउवाको

एकीकृत समाजवादी द्वारा ३३५ नेताहरुको कार्यविभाजन, सुष्मा राई सहइञ्चार्ज

 काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पार्टीले ३३५ नेताहरुको कार्यविभाजन गरेको छ । पार्टीको असोज ५–७ मा केन्द्रीय कमिटीको प्रथम बैठक र २०७८ असोज २१ मा बसेकाे स्थायी कमिटीको सातौं बैठकले

p:BBC
मुगु बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३२

कर्णाली । मुगुमा आज भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घटनास्थलमा, चार जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल र

janaki temple
मिथिलामा हराउँदै दशहारा पर्वको लोक परम्परा

महोत्तरी । बडादसैँ पर्वमा घटस्थापनाकै दिनदेखि बस्ती-बस्तीमा बज्ने ‘ढोल’ अब मिथिलामा हराएको छ । नवरात्र अवधिमै मिथिलानी (मिथिलाका नारी) ले दुष्टात्मा भगाउन खेल्ने ‘झिझिया’ नृत्य देखिन छाडेका छन् ।मिथिला क्षेत्रमा

नवरात्रको आठौँ दिन महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । बडादशैँ एवं नवरात्रको आठौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीअर्थात् दुर्गा पक्षको आठौँ

Photo: Bikash Dware
नौ लाखले उपत्यका छाडे

काठमाडौं । यो महिनामा झण्डै नौ लाख नागरिकले काठमाडौँ उपत्यका छाडेका छन् । दसैँ, तिहार, छठलगायतका पर्वमा घर जानेको सङ्ख्या दैनिक बढिरहेको छ । असोज महिनाको १ गतेबाट अहिलेसम्म उपत्यका

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us