एकीकृत समाजवादी द्वारा ३३५ नेताहरुको कार्यविभाजन, सुष्मा राई सहइञ्चार्ज

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

 काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पार्टीले ३३५ नेताहरुको कार्यविभाजन गरेको छ ।

पार्टीको असोज ५–७ मा केन्द्रीय कमिटीको प्रथम बैठक र २०७८ असोज २१ मा बसेकाे स्थायी कमिटीको सातौं बैठकले नेताहरुको कार्यभार र जिम्मेवारी विभाजन समेत टुङ्गो लगाएको हो।

अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको समग्रह नेतृत्व, संघीय संसदीय दलको नेताको जिम्मेवारी दिइएको छ भने सम्मानित नेता झलनाथ खनाललाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी मुकुन्द न्यौपानेलाई उद्योग वाणिज्य विभाग प्रमुख तथा उद्योग व्यवसाय फाँट इन्जार्ज, प्रदिप नेपाललाई प्रतिष्ठानहरुको इन्चार्जको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेलाई राजकीय मामिला विभाग प्रमुख र वागमती प्रदेश संसदीय दलको नेता, प्रमेश हमाललाई पार्टी स्कुल विभाग प्रमुख, घनेन्द्र वस्नेतलाई प्रदेश नं १ इन्चार्ज, केदार न्यौपानेलाई बागमती प्रदेश इन्चार्ज, केशवलाल श्रेष्ठलाई गण्डकी प्रदेश इन्चार्ज, धर्मनाथ प्रसाद शाहलाई प्रदेश नं २ इन्चार्ज, जयन्ती राईलाई महिला फाँट इन्चार्ज तोकिएको छ ।

महासचिव डा. वेदुराम भुसाललाई संगठन विभाग प्रमुख र राष्ट्रिय सभा दलको नेता, उपमहासचिव प्रकाश ज्वालालाई संगठन विभाग उपप्रमुख तथा कर्णाली प्रदेश इन्चार्ज, अर्का उपमहासचिव डा. गंगालाल तुलाधरलाई केन्द्रीय कार्यालय तथा विपद् व्यवस्थापन र शिक्षा विभाग प्रमुख, डा विजय पौडेललाई मोर्चा इन्चार्ज तथा अर्थ योजना विभाग प्रमुख, जगन्नाथ खतिवडालाई प्रचार विभाग तथा संचार फाँट इन्चार्जको जिम्मा दिइएको छ ।

सचिव भागवत विश्वासीलाई लुम्बिनी प्रदेश इन्चार्ज, गरिमा शाहलाई सुदुरपश्चिम इन्चार्जमा तोकिएको निर्देशनमा जनाइएको छ ।
उक्त बैठकहरुले राजनीतिक प्रस्ताव तथा तत्कालिक कार्ययोजना र समसामायिक प्रस्ताव पारित गर्नुका साथै आगामी तीन महिनाका लागि कार्ययोजना पारित गरेको सो पार्टीद्वारा जारी अन्तरपार्टी निर्देशनमा जनाइएको छ ।

सुष्मा राईलाई सुनसरी जिल्ला सहइञ्चार्जको जिम्मेवारी

काठमाडौँ । महिला नेतृ सुष्मा राई नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति सदस्य बनेकी छन् ।
सो पार्टीको असोज ५–७ मा केन्द्रीय कमिटीको प्रथम बैठक र २०७८ असोज २१ गते स्थायी कमिटीको सातौं बैठकले नेताहरुको कार्यभार र जिम्मेवारी विभाजन गर्ने क्रममा राईलाई केन्द्रीय सदस्य बनाउँदै सुनसरी जिल्ला सहइञ्चार्जको जिम्मेवारी दिइएको छ ।
संयुक्त अधिराज्य बेलायतमा सामाजिक अभियन्ताका रुपमा सकृय राई गैरआवासिय नेपाली माँझ लोक प्रिय नेतृ हुन् । नेपाल र बेलायतका नेपालीहरुलाई एकीकृत गरि नेपालको विकासमा लागि रहेकी नेतृ राईले गत महिना बेलायतमा एकीकृत समाजवादीको भातृ संगठन प्रवासी नेपाली एकता मंच युके गठन गर्न सकृय भुमिका निर्वाह गरेकी थिइन्। नेतृ राई केही वर्ष यतादेखि नेपालमा पार्टी राजनीतिमा सक्रिय छिन् । नेकपा एमालेका अध्यक्ष केपी ओलिले गरेका प्रतिगमनको विरोधी आन्दोलनमा समेत क्रियाशिल रुपमा लागेकी राईले समाजवादी पार्टी निर्माण अभियानमा सहयोग पु¥याउँदै आएकी थिइन्। स्वर्गीय सहीद रामप्रसाद राईकी नातिनि सुष्मा राई रामप्रसाद राई प्रतिष्ठान अध्यक्ष समेत हुन् ।

यस्तो छ, केन्द्रीय कमिटी विस्तार र कार्य विभाजन
१) माधवकुमार नेपाल अध्यक्ष – पार्टीको समग्र नेतृत्व, संघीय संसदीय दलको नेता
२) झलनाथ खनाल –सम्मानित नेता – विदेश विभाग प्रमुख
३) मुकुन्द न्यौपाने नेता – उद्योग वाणिज्य विभाग प्रमुख तथा उद्योग व्यवसाय फाँट इञ्चार्ज
४) प्रदिप नेपाल – प्रतिष्ठानहरूको इञ्चार्ज
५) राजेन्द्रप्रसाद पाण्डे – उपाध्यक्ष – राजकीय मामिला विभाग प्रमुख र वागमती प्रदेश संसदीय दलको नेता
६) प्रमेश हमाल – पार्टी स्कूल विभाग प्रमुख
७) घनेन्द्र बस्नेत – प्रदेश नं १ इञ्चार्ज
८) केदार न्यौपाने – वागमती प्रदेश इञ्चार्ज
९) केशवलाल श्रेष्ठ – गण्डकी प्रदेश इञ्चार्ज
१० ) धर्मनाथ प्रसाद शाह – प्रदेश नं. २ इञ्चार्ज
११ ) जयन्ती राई – महिला फाँट इञ्चार्ज
१२ ) डा. बेदुराम भुसाल – महासचिव –सङ्गठन विभाग प्रमुख र राष्ट्रिय सभा दलको नेता
१३ ) प्रकाश ज्वाला – उपमहसचिव –सङ्गठन विभाग उपप्रमुख तथा कर्णाली प्रदेश इञ्चार्ज
१४ ) डा. गङ्गालाल तुलाधर ” केन्द्रीय कार्यालय तथा विपद्व्यवस्थापन र शिक्षा विभाग प्रमुख
१५ ) डा. विजय पौडेल – मोर्चा इञ्चार्ज तथा अर्थ योजना विभाग प्रमुख
१६ ) जगन्नाथ खतिवडा – प्रचार विभाग तथा संचार फाँट इन्चार्ज
१७ ) नागेन्द्र चौधरी – सचिव – वन तथा वातावरण विभाग र स्वास्थ्य विभाग प्रमुख
१८ ) भागवत विश्वासी – लुम्विनी प्रदेश इञ्चार्ज
१९ ) गरिमा शाह – सुदुर पश्चिम इञ्चार्ज
२०) राजेन्द्र राई – प्रदेश १ सहइञ्चार्ज तथा प्रदेश १ संसदीय दलको नेता
२१) रामकुमारी झाक्री – मन्त्री
२२) जीवनराम श्रेष्ठ – वागमती प्रदेश सहइञ्चार्ज, संघीय संसदीय विभाग प्रमुख, काठमाण्डौ जिल्ला इन्चार्ज
२३) उर्वादत्त पन्त –स्थायी कमिटी सदस्य – भौतिक योजना विभाग प्रमुख
२४ कल्याणी खड्का – प्रदेश २ सहइञ्चार्ज र रौतहट जिल्ला इन्चार्ज
२५) गोविन्द कोइराला – सहकारी तथा गरिबी निवारण विभाग प्रमुख
२६) गौरा प्रसाई कोइराला – समाज कल्याण विभाग प्रमुख
२७) चुडामणी विक जंगली – गण्डकी प्रदेश सहइञ्चार्ज
२८) तुलबहादुर गुरुङ – गण्डकी प्रदेश कमिटी अध्यक्ष
२९) बलराम बास्कोटा – कृषि तथा भूमिसुधार विभाग प्रमुख र किसान फाँट इञ्चार्ज
३०) भानुभक्त जैसी – जलस्रोत, सिँचाइ तथा ऊर्जा विभाग प्रमुख
३१) रत्नेश्वर गोइत – प्रदेश २ सहइञ्चार्ज
३२) रामचन्द्र यादव – प्रदेश २ प्रदेश कमिटी अध्यक्ष
३३) रामजी शर्मा – गण्डकी प्रदेश उपाध्यक्ष र मुस्ताङ जिल्ला इञ्चार्ज
३४) रामप्रित पासवान ” प्रदेश २ सहइञ्चार्ज
३५) विरोध खतिवडा – मन्त्री
३६) विश्वनाथ प्याकुरेल ” उपत्यका विशेष प्रदेश इञ्चार्ज
३७) शत्रुधन महतो – उपभोक्ता हित संरक्षण विभाग प्रमुख तथा फाँट इञ्चार्ज र प्रदेश २ संसदीय दलको नेता
३८) शारदा सुवेदी ” गण्डकी प्रदेश सहइञ्चार्ज
३९) श्रीप्रसाद साह – प्रबास इञ्चार्ज (भारतबाहेक)
४०) साबित्रा भुसाल – वागमती प्रदेश कमिटी अध्यक्ष
४१) सुरेश कार्की ” प्रदेश १ प्रदेश कमिटी अध्यक्ष
४२) हरि पराजुली – स्थानीय तह विभाग प्रमुख
४३) कृष्णप्रसाद खनाल – पोलिटब्युरो सदस्य चितवन जिल्ला इञ्चार्ज
४४) खगेन्द्र चुडाल समाज कल्याण विभाग उपप्रमुख
४५) गणेश काङमाङ – पाँचथर जिल्ला इञ्चार्ज
४६) चन्द्रबहादुर शाही – कर्णाली प्रदेश सह इञ्चार्ज
४७) दलबहादुर सुनार – लुम्विनी प्रदेश सहइञ्चार्ज
४८) दिनेशकुमार राई – बारा जिल्ला इञ्चार्ज
४९) डा.देउमान सम्बाहाम्फे – मोरङ जिल्ला सहइञ्चार्ज
५०) देवशंकर पौडेल – रामेछाप जिल्ला इञ्चार्ज
५१) निरादेवी जैरु – सुदुर पश्चिम प्रदेश सहइञ्चार्ज
५२) प्रतापलाल श्रेष्ठ – गण्डकी प्रदेश सचिव
५३) प्रेमबहादुर आले – सुदुर पश्चिम प्रदेश सहइञ्चार्ज तथा संघीय मन्त्री
५४) प्रेमलकुमार खनाल – पेशागत महासङ्घ इञ्चार्ज
५५ बलदेव चौधरी – प्रदेश १ प्रदेश कमिटी उपाध्यक्ष तथा उदयपुर जिल्ला इन्चार्ज
५६) बिक्रम शाही – सुदुर पश्चिम प्रदेश कमिटी अध्यक्ष
५७) म. महफुज अन्सारी – सुनसरी जिल्ला इञ्चार्ज
५८) मेटमणी चौधरी – लुम्विनी प्रदेश कमिटी अध्यक्ष
५९) यदुवंश झा – लोकतान्त्रिक मधेशी सङ्गठन इञ्चार्ज
६०) रविन्द्र बैठा धोवी – सर्लाही जिल्ला इञ्चार्ज
६१) राजन राई – प्रदेश १ प्रदेश कमिटी उपाध्यक्ष
६२) रामकुमार ज्ञवाली – सुदुर पश्चिम प्रदेश सहइञ्चार्ज
६३) रामचन्द्र साह तेली – पर्सा जिल्ला इञ्चार्ज
६४) लक्ष्मण पौडेल – प्रदेश २ प्रदेश कमिटी सचिव
६५) ललित बस्नेत – मकवानपुर जिल्ला इञ्चार्ज
६६) विजय गुरुङ – सम्पर्क समन्वय कमिटी संयोजक
६७) शेरबहादुर के.सी. – कर्णाली प्रदेश सहइञ्चार्ज
६८) सरलाकुमारी यादव – रौतहट जिल्ला सहइञ्चार्ज
६९) सुधिरप्रसाद साह – धनुषा जिल्ला इञ्चार्ज
७०) सोमप्रसाद पाण्डे – कोष तथा आर्थिक विभाग प्रमुख र पाल्पा जिल्ला इञ्चार्ज
७१) हंशबहादुर शाही – कर्णाली प्रदेश सहइञ्चार्ज
७२) उमेश डागी – बैकल्पिक पोलिटब्युरो सदस्य संखुवासभा जिल्ला इञ्चार्ज
७३) कृष्ण पन्त –चितवन जिल्ला सहइञ्चार्ज
७४) गंगा नेपाल –सिन्धुली जिल्ला इञ्चार्ज
७५) गणेश वि.क. – उत्पीडित जातीय मुक्ति समाज इञ्चार्ज
७६) गोपाल बराल – काठमाडौँ जिल्ला सहइञ्चार्ज
७७) दिलकुमारी पन्त – युवा फाँट इञ्चार्ज
७८) निर्मल सुवेदी – बर्दिया जिल्ला इञ्चार्ज
७९) परमानन्द भट्ट – बैतडी जिल्ला इञ्चार्ज
८०) प्रभा बज्राचार्य – काठमाडौँ जिल्ला सहइञ्चार्ज
८१) प्रमोद शर्मा – उपत्यका विशेष प्रदेश सहइञ्चार्ज
८२) प्रेमनारायण पौडेल – स्याङ्जा जिल्ला इञ्चार्ज
८३) बसन्तप्रसाद मानन्धर – काठमाडौँ जिल्ला सहइञ्चार्ज
८४) भवानी खापुङ – तेह्रथुम जिल्ला इञ्चार्ज तथा राज्य मन्त्री
८५) महेश रेग्मी – प्रदेश १ प्रदेश कमिटी सचिव तथा विराटनगर महानर इञ्चार्ज
८६) रजिउदिन आलम – रौतहट जिल्ला सहइञ्चार्ज
८७) राजेन्द्र लोहनी – नुवाकोट जिल्ला इञ्चार्ज
८८) राजेन्द्रमान श्रेष्ठ – श्रम रोजगार विभाग प्रमुख
८९) रामकुमार भट्टराई – विद्यार्थी फाँट इञ्चार्न तथा निर्वाचन विभाग प्रमुख
९०) राममणि पोखे्रल – उदयपुर जिल्ला सहइञ्चार्ज
९१) श्रीनाथ बराल – गण्डकी प्रदेश कमिटी उपसचिव तथा कास्की जिल्ला इञ्चार्ज
९२) शिव भण्डारी – दोलखा जिल्ला इञ्चार्ज
९३) हर्कमान तामाङ – मोरङ जिल्ला इञ्चार्ज
९४) होम बुढाथोकी – रामेछाप जिल्ला सहइञ्चार्ज
९५) उदया शर्मा (के.क.का पूर्ण सदस्य २०७८/५/२ बाट) – पेशागत महासङ्घ सहइञ्चार्ज
९६) उषा पोखरेल –सप्तरी जिल्ला सहइञ्चार्ज
९७) कृष्णलाल महर्जन – ललितपुर जिल्ला इञ्चार्ज
९८) कौशिला सिंह – बर्दिया जिल्ला सहइञ्चार्ज
९९) गोपाल बहादुर बम – मुगु जिल्ला इञ्चार्ज
१०० ) गोमा विष्ट – महिला फाँट सहइञ्चार्ज
१०१ ) ठगेन्द्रप्रकाश पुरी – कर्णाली प्रदेश कमिटी सचिव
१०२ ) देवी ओली – रुकुम पश्चिम जिल्ला इञ्चार्ज
१०३ ) धन बहादुर बुढा – डोल्पा जिल्ला इञ्चार्ज
१०४ ) नन्दा शर्मा चपाईं – सुर्खेत जिल्ला सहइञ्चार्ज
१०५ ) माया भट्ट – सुदुर पश्चिम प्रदेश कमिटी उपसचिव
१०६ ) मुनु सिग्देल – मकवानपुर जिल्ला सहइञ्चार्ज
१०७ ) रिता रावल – जाजरकोट जिल्ला सहइञ्चार्ज
१०८ रेखा थापा बस्याल – गण्डकी प्रदेश कमिटी उपसचिव
१०९ ) विजया विष्ट – कालिकोट जिल्ला सहइञ्चार्ज
११०) विद्या चामलिङ – मोरङ जिल्ला सहइञ्चार्ज
१११) शारदा भट्ट – कैलाली जिल्ला सहइञ्चार्ज
११२ ) शेर बहादुर कुँवर – सुदुर पश्चिम प्रदेश कमिटी उपाध्यक्ष तथा अछाम जिल्ला इञ्चार्ज
११३) अमर बहादुर थापा (२०७८/६/७ बाट) – दैलेख जिल्ला इञ्चार्ज
११४) अम्विका थापा– प्रदेश २ सम्पर्क कमिटी इञ्चार्ज
११५ ) अम्विका राजभण्डारी – प्रदेश १ महिला फाँट
११६ ) अशोक कोइराला – बाँके जिल्ला इञ्चार्ज
११७ ) अशोक थापा – भारत प्रवास इञ्चार्ज
११८ ) आङ्निमा लामा – सोलुखुम्बुजिल्ला इञ्चार्ज
११९ ) इन्दु आचार्य – बुद्धिजीवी फाँट सहइन्चार्ज
१२० ) इन्द्र बुढाथोकी – झापा जिल्ला इञ्चार्ज
१२१) इन्द्रकुमार झा – रौतहट जिल्ला सहइञ्चार्ज
१२२ ) उदय बहादुर बोहरा – सल्यान जिल्ला इन्चार्ज
१२३ ) उपेन्द्रनारायण साह – सप्तरी जिल्ला सहइञ्चार्ज
१२४ ) कल्पना माण्डव्य – लुम्विनी सम्पर्क कमिटी इञ्चार्ज
१२५ ) कुर्मराज शाही – कालिकोट जिल्ला इञ्चार्ज
१२६ ) कुलद्विप भट्ट – सुर्खेत जिल्ला सहइञ्चार्ज
१२७ ) कुलबहादुर कुँवर – अछाम जिल्ला सहइञ्चार्ज
१२८ ) केदार कंडेल – सुर्खेत जिल्ला सहइञ्चार्ज
१२९ ) केदार सञ्जेल – उपत्यका विशेष प्रदेश कमिटी अध्यक्ष
१३० ) केशव तिमिल्सिना – सुनसरी जिल्ला सहइञ्चार्ज
१३१ ) केशव बिष्ट – खेलकुद फाँट इञ्चार्ज तथा सुनसरी जिल्ला सहइञ्चार्ज
१३२ ) कृष्णप्रसाद सापकोटा – काभ्रे जिल्ला इञ्चार्ज
१३३ ) कृष्ण नेपाली – पोखरा महानगर इञ्चार्ज
१३४ ) कृष्ण बिसी – जाजरकोट जिल्ला इञ्चार्ज
१३५ ) क्षेत्रबहादुर खत्री – कपिलवस्तु जिल्ला इञ्चार्ज
१३६ ) खिनु ल्वाङवा – इलाम जिल्ला सहइञ्चार्ज
१३७ ) गगन रावल – बाजुरा जिल्ला सहइञ्चार्ज
१३८ ) गणेश खनाल – गुल्मी जिल्ला इञ्चार्ज
१३९ ) गम्भीरलाल श्रेष्ठ – सिन्धुपाल्चोक जिल्ला सहइञ्चार्ज
१४० ) डा. गोपाल खनाल – नबलपुर जिल्ला इञ्चार्ज
१४१ ) गोमा तिमिल्सिना – मकवानपुर जिल्ला सहइञ्चार्ज
१४२ ) गोपाल न्यौपाने – दोलखा जिल्ला सहइञ्चार्ज
१४३ ) गोविन्द न्यौपाने – सप्तरी जिल्ला इञ्चार्ज
१४४ ) गोविन्द बन्दी कानुन विभाग प्रमुख तथा फाँट ईञ्चार्ज
१४५) गुरु बुर्लाकोटी – धादिङ जिल्ला इञ्चार्ज
१४६ ) डा. घनप्रसाद गौतम – कानुन फाँट सहइञ्चार्ज
१४७ ) चन्द्र बहादुर गुरुङ – मोरङ जिल्ला सहइञ्चार्ज
१४८ ) चित्र थापा – तनहुँ जिल्ला इञ्चार्ज तथा जनजाति महासंघ सहइन्चार्ज
१४९ ) चिरञ्जीवी आचार्य – वीरगञ्ज महानगरपालिका इञ्चार्ज
१५० छविलाल उपे्रती – बारा जिल्ला सहइञ्चार्ज
१५१) जीवन घिमिरे – महिला फाँट सहइञ्चार्ज
१५२ ) जोग बहादुर राना – दाङ जिल्ला इञ्चार्ज
१५३ ) टिकाराम रिजाल – प्युठान जिल्ला इञ्चार्ज
१५४ ) टेक बहादुर खाँड – दैलेख जिल्ला सहइञ्चार्ज
१५५ ) टोक बहादुर वाइवा – काभ्रे जिल्ला सहइञ्चार्ज
१५६ ) डिल्लि उप्रेती – सर्लाही जिल्ला सहइञ्चार्ज
१५७ ) तर्क बहादुर शाही – दैलेख जिल्ला सहइञ्चार्ज
१५८) ताज मोहम्मद – मुस्लिम इत्तेहाद सङ्गठन इञ्चार्ज
१५९ ) तारा लामा तामाङ – सुप. प्रदेश कमिटी उपसचि वकञ्चनपुर जिल्ला सहइञ्चार्ज र प्रदेश मन्त्री
१६० ) तिर्थ बुढा – जुम्ला जिल्ला सहइञ्चार्ज
१६१ ) तुलाराज सिंखडा – कर्णाली सम्पर्क कमिटी इञ्चार्ज र कालिकोट जिल्ला सहइन्चार्ज
१६२ ) दामोदर अर्याल – बर्दिया जिल्ला सहइञ्चार्ज
१६३ ) दिनेशचन्द्र सुवेदी – सुदुर पश्चिम प्रदेश कमिटी सचिव
१६४ ) दीर्घ सोडारी – सुप.प्रदेश उपसचिव, कैलाली जिल्ला इञ्चार्ज तथा प्रदेश संसदीय दलको नेता
१६५ ) दिलबहादुर सिंह – बझाङ जिल्ला इञ्चार्ज
१६६ ) देविलाल थापा – जुम्ला जिल्ला इञ्चार्ज
१६७ ) धनराज आचार्य – कास्की जिल्ला सहइञ्चार्ज
१६८ ) धर्मराज पौडेल – धनकुटा जिल्ला इञ्चार्ज
१६९ ) धिरेन्द्र बहादुर श्रेष्ठ – सल्यान जिल्ला सहइञ्चार्ज
१७० ) धु्रव बिष्ट – भक्तपुर जिल्ला इञ्चार्ज
१७१ ) नरेन्द्र विष्ट – दार्चुला जिल्ला इञ्चार्ज
१७२ ) नरेश शाही – युवा फाँट सहइञ्चार्ज
१७३ ) नेत्र भट्टराई – ओखलढुङ्गा जिल्ला इञ्चार्ज
१७४ ) परमानन्द भट्ट – बैतडी जिल्ला इञ्चार्ज
१७५) पासाङ शेर्पा – जनजाति महासङ्घ इञ्चार्ज
१७६ ) पिताम्वर भुसाल – अर्घाखाँची जिल्ला इञ्चार्ज
१७७ पिताम्वर सारु – अर्घाखाँची जिल्ला सहइञ्चार्ज
१७८ ) पुष्प पोख्रेल – झापा जिल्ला सहइञ्चार्ज
१७९ बबि चाम्लिङ – खोटाङ जिल्ला इञ्चार्ज
१८० ) बालकृष्ण चापागाईँ – रूपन्देही जिल्ला इञ्चार्ज
१८१ बालकृष्ण बराल – लमजुङ जिल्ला इञ्चार्ज
१८२ ) बालगोपाल थापा – पर्सा जिल्ला सहइञ्चार्ज
१८३ ) बिभा कार्की – बारा जिल्ला सहइञ्चार्ज
१८४ ) भक्त केसी – इलाम जिल्ला सहइञ्चार्ज
१८५ ) भगवती नेपाल – सिन्धुपाल्चोक जिल्ला इञ्चार्ज
१८६ ) भद्रसिंह बुढा मगर – सल्यान जिल्ला सहइञ्चार्ज
१८७ ) भिमबहादुर बस्नेत – शिक्षक फाँट इञ्चार्ज
१८८ भिउमान घर्ती – रुकुम पूर्व जिल्ला इञ्चार्ज
१८९ मनाकुमारी साउद – अछाम जिल्ला सहइञ्चार्ज
१९० महेन्द्र थापा – स्याङ्जा जिल्ला सहइञ्चार्ज
१९१ ) मिना ज्ञवाली – काठमाण्डौ जिल्ला सहइञ्चार्ज
१९२ ) मिना यादव – मोरङ जिल्ला सहइञ्चार्ज
१९३ ) मिरा गुरुङ – वागमती सम्पर्क कमिटी इञ्चार्ज
१९४ ) मुना बानिया – म्याग्दी जिल्ला इञ्चार्ज
१९५ ) मोति पौडेल – पर्बत जिल्ला इञ्चार्ज
१९६ ) मोहन गौतम – युवा विद्यार्थी जिल्ला कमिटी इञ्चार्ज, विद्यार्थी फाँट सहइञ्चार्ज र अध्यक्षको सचिवालय
१९७ ) यमुना भुसाल – अर्घाखाँची जिल्ला सहइञ्चार्ज
१९८ ) रमेश शाक्य – भोजपुर जिल्ला इञ्चार्ज
१९९ ) राजु गुरुङ – लुम्विनी प्रदेश कमिटी सचिव
२००) राधा लक्ष्मी खरेल – सुदुर पश्चिम सम्पर्क कमिटी इञ्चार्ज
२०१) रामचन्द्र पराजुली – इलाम जिल्ला इञ्चार्ज
२०२) रामेश्वर श्रेष्ठ – काठमाडौँ महानगर सहइञ्चार्ज
२०३) लक्ष्मण केसी – शिक्षा विभाग उपप्रमुख तथा सम्पर्क समन्वय कमिटी सहसंयोजक
२०४) लक्ष्मण लम्साल – वागमति प्रदेश कमिटी सचिव तथा काभ्रे जिल्ला सहइञ्चार्ज
२०५) लालबहादुर खड्का – कञ्चनपुर जिल्ला इञ्चार्ज
२०६) लोकबहादुर हमाल – हुम्ला जिल्ला इञ्चार्ज
२०७) लोकमणी आत्रेय – बर्दिया जिल्ला सहइञ्चार्ज
२०८) विजय चौधरी – महोत्तरी जिल्ला इञ्चार्ज
२०९) विमल पुन – रुकुम पश्चिम जिल्ला सहइञ्चार्ज
२१०) विदुर सापकोटा – काभ्रेजिल्ला सहइञ्चार्ज
२११) विरबलकाजी राई – खोटाङ जिल्ला सहइञ्चार्ज
२१२) विष्णु लम्साल – मजदुर फाँट इञ्चार्ज
२१३ ) वृहस्पति अधिकारी – परासी जिल्ला इञ्चार्ज
२१४) शंकर भण्डारी – अछाम जिल्ला सहइञ्चार्ज
२१५) शंकरनारायण श्रेष्ठ – तनहु जिल्ला सहइञ्चार्ज
२१६) शंभु श्रेष्ठ – प्रचार विभाग उपप्रमुख तथा संचार फाँट सहइन्चार्ज
२१७) शान्ता आचार्य – प्युठान जिल्ला सहइञ्चार्ज
२१८) शारदा घिमिरे – झापा जिल्ला सहइञ्चार्ज
२१९) शारदा स्वर्णकार – दाङ जिल्ला सहइञ्चार्ज
२२०) शिव प्रसाद उपाध्याय – सुर्खेत जिल्ला इञ्चार्ज
२२१) शिवराज शर्मा – हुम्ला जिल्ला सहइन्चार्ज
२२२) श्रीप्रसाद शर्मा – बागलुङ जिल्ला इञ्चार्ज
२२३) सत्यनारायण यादव – सिराहा जिल्ला इञ्चार्ज
२२४) सविता अधिकारी – महिला फाँट सहइञ्चार्ज
२२५) सागर नेपाल – काठमाण्डौं महानगर इञ्चार्ज
२२६) सावित्रा रेग्मी – मोरङ जिल्ला सहइञ्चार्ज
२२७) सावित्री मल्ल – दैलेख जिल्ला सहइञ्चार्ज
२२८) सुन्दर विश्वकर्मा – बारा जिल्ला सहइन्चार्ज
२२९) सुमुना श्रेष्ठ – संखुवासभा जिल्ला सहइञ्चार्ज
२३०) सूर्यचन्द्र न्यौपाने – मकवानपुर जिल्ला सहइञ्चार्ज
२३१) सूर्य शर्मा – भरतपुर महनगरपालिका इञ्चार्ज
२३२) सोम सापकोटा – सिन्धुपाल्चोक जिल्ला सहइन्चार्ज
२३३) हनुमान चौधरी – कैलाली जिल्ला सहइञ्चार्ज ज्ञज्ञ
२३४) हरि घर्ती – रोल्पा जिल्ला इञ्चार्ज
२३५) हर्क बहादुर सिंह – सु.प.प्रदेश उपाध्यक्ष तथा डोटी जिल्ला इञ्चार्ज
२३६) हिक्मतजङ्ग शाही – बाजुरा जिल्ला इञ्चार्ज
२३७) हिराचन्द्र के.सी. – युवा तथा खेलकुद विभाग प्रमुख तथा दाङ जिल्ला सहइन्चार्ज
२३८) हेमराज घिमिरे – संखुवासभा जिल्ला सहइञ्चार्ज
२३९) अनारकली मिया (केकका वैकल्पिक सदस्य २०७८/५/२ बाट)– दाङ जिल्ला सहइञ्चार्ज तथा मुस्लिम संगठन सहइञ्चार्ज
२४०) कलिला खातुन – तनहुँ जिल्ला सहइञ्चार्ज तथा मुस्लिम संगठन सहइञ्चार्ज
२४१) कृष्ण कुमार – श्रेष्ठ मन्त्री
२४२) कृष्णाकुमारी राई मोरङ जिल्ला सहइञ्चार्ज
२४३) दुर्गा परियार – उदयपुर जिल्ला सहइञ्चार्ज
२४४) पार्वती विसुंके – दैलेख जिल्ला सहइञ्चार्ज
२४५) पूर्णा जोशी – डोटी जिल्ला सहइञ्चार्ज
२४६) पुष्पाकुमारी कर्ण – राष्ट्रिय हित सुरक्षा प्रबद्र्धन विभाग प्रमुख
२४७) रमा आले मगर – काठमाडौँ जिल्ला सहइञ्चार्ज
२४८) राजेन्द्रलक्ष्मी गैरे – पाल्पा जिल्ला सहइञ्चार्ज
२४९) लक्ष्मीकुमारी चौधरी – कैलाली जिल्ला सहइञ्चार्ज
२५०) विना बुढाथोकी – कञ्चनपुर जिल्ला सहइञ्चार्ज
२५१) शर्मीलादेवी पौडेल – स्याङ्जा जिल्ला सहइञ्चार्ज
२५२) शान्तिकुमारी जिसी – बाग्लुङ जिल्ला सहइञ्चार्ज
२५३) समिना हुसेन – मुस्लिम इत्तेहाद संगठन सहइञ्चार्ज
२५४) सिंहबहादुर विश्वकर्मा – सिन्धुपाल्चोक जिल्ला सहइञ्चार्ज
२५५) अब्दुल हुसेन (२०७८/६/७ बाट)– बाँके जिल्ला सहइञ्चार्ज
२५६) अशेष घिमिरे – झापा जिल्ल सहइञ्चार्ज तथा केन्द्रीय प्रचार विभाग सदस्य
२५७) इन्दिरा ढुंगाना – धादिङ जिल्ला सहइञ्चार्ज
२५८) इन्द्रमाया गुरुङ – सिन्धुपाल्चोक जिल्ला सहइञ्चार्ज
२५९) इन्द्रावती राई – भोजपुर जिल्ला सहइञ्चार्ज
२६०) उमा काफ्ले – रूपन्देही जिल्ला सहइञ्चार्ज
२६१) उमेस शर्मा बजगाईँ – ललितपुर जिल्ला सहइञ्चार्ज
२६२) कमला तुलाधर – शिक्षक फाँट सहइञ्चार्ज
२६३) कल्पना सिवाकोटी – महोत्तरी जिल्ला सहइञ्चार्ज
२६४) कुलवीर चौधरी – कञ्चनपुर जिल्ला सहइञ्चार्ज
२६५) कुसुम कार्की – काठमार्डाँ जिल्ला सहइञ्चार्ज
२६६) कृष्णा विक – मोरङ जिल्ला सहइञ्चार्ज
२६७) कलावती जोसी – कैलाली जिल्ला सहइञ्चार्ज
२६८) खेम ओनेम – ताप्लेजुङ जिल्ला इञ्चार्ज
२६९) गंगा कुमारी कार्की – उदयपुर जिल्ला सहइञ्चार्ज
२७०) गजकुमारी गुरुङ – कास्की जिल्ला सहइञ्चार्ज ज्ञद्द
२७१) गोविन्द सुवेदी – म्याग्दी जिल्ला सहइञ्चार्ज
२७२) चक्र रुचाल – चितवन जिल्ला सहइञ्चार्ज
२७३) चन्द्र बहादुर बुढा – मुगु जिल्ला सहइञ्चार्ज
२७४) राममाया भट्टराई – बारा जिल्ला सहइञ्चार्ज तथा केन्द्रीय प्रचार विभाग सदस्य
२७५) चुनकुमारी चौधरी – कैलाली जिल्ला सहइञ्चार्ज
२७६) चुना केसी खड्का – दोलखा जिल्ला सहइञ्चार्ज
२७७) जीवन राई – सुनसरी जिल्ला सहइञ्चार्ज
२७८) जुद्धविलास भण्डारी – गोर्खा जिल्ला इञ्चार्ज
२७९) झङ्क कडेल – रामेछाप जिल्ला सहइन्चार्ज
२८०) दिपक पौडेल – मजदुर क्षेत्र सहइञ्चार्ज
२८१) नर बहादुर विष्ट – डडेलधुरा जिल्ला इञ्चार्ज
२८२) निर्मला श्रेष्ठ – ओखलढुङ्गा जिल्ला सहइञ्चार्ज
२८३) पदम कुमारी गुरुङ – संखुवासभा जिल्ला सहइञ्चार्ज
२८४) पदम बहादुर रोकाय – जुम्ला जिल्ला सहइञ्चार्ज
२८५) पवित्रा घर्ती – रोल्पा जिल्ला सहइञ्चार्ज
२८६) पार्वती सिलवाल – चितवन जिल्ला सहइञ्चार्ज
२८७) प्रकाश रावल – कञ्चनपुर जिल्ला सहइञ्चार्ज
२८८ )प्रमिला बस्नेत – इलाम जिल्ला सहइञ्चार्ज
२८९) प्रमेश पोख्रेल – किसान फाट सहइञ्चार्ज
२९०) प्रेम महर्जन – ललितपुर महानगर इञ्चार्ज
२९१) प्रेममाया श्रेष्ठ – धनुषा जिल्ला सहइञ्चार्ज
२९२) बंगला राई – धनकुटा जिल्ला सहइञ्चार्ज
२९३) बेची लुंगेली – सर्लाही जिल्ला सहइञ्चार्ज
२९४) भवानी खड्का – भक्तपुर जिल्ला सहइञ्चार्ज
२९५) भगवती घिमिरे – बुटवल महानगरपालिका इञ्चार्ज
२९६) मञ्जु यादव – लोकतान्त्रिक मधेशी संगठन सहइञ्चार्ज
२९७) मायाँ पन्त – कञ्चनपुर जिल्ला सहइञ्चार्ज
२९८) माया शर्मा – धादिङ जिल्ला सहइञ्चार्ज
२९९) मिना परियार – कपिलवस्तु जिल्ला सहइञ्चार्ज
३००) मुना शर्मा – युवा फाँट सहइञ्चार्ज
३०१) रञ्जना मास्के – जनजाति महासंघ सहइञ्चार्ज
३०२) रत्न कुमारी गुरुङ – कास्की जिल्ला सहइञ्चार्ज
३०३) रमा घर्ती – पाल्पा जिल्ला सहइञ्चार्ज तथा प्रदेश मन्त्री
३०४) रमिला गुरुङ – प्रदेश १ सम्पर्क कमिटी इञ्चार्ज
३०५) रमेशरञ्जन झा – जनसांस्कृतिक महासङ्घ इञ्चार्ज
३०६) राधा सिलवाल – पेशागत महासङघ सहइञ्चार्ज
३०७) राजकुमारी साह – सिरहा जिल्ला सहइञ्चार्ज ज्ञघ
३०८) राजाराम स्याङ्तान – मकवानपुर जिल्ला सहइञ्चार्ज तथा जनजाति महासंघ सहइन्चार्ज
३०९) राज्यलक्ष्मी बम मल्ल – मुगु जिल्ला सहइञ्चार्ज
३१०) लक्ष्मण कुँवर – बुद्धिजीवी फाँट इन्चार्ज
३११) लक्ष्मी गौतम – अर्घाखाँची जिल्ला सहइञ्चार्ज
३१२) लक्ष्मी शर्मा – सुर्खेत जिल्ला सहइञ्चार्ज
३१३) लोकबन्धु कन्दङ्वा – झापा जिल्ला सहइञ्चार्ज
३१४) डा. विरेन्द्र पोख्रेल – अपाङ्गता सम्बद्ध सङ्गठन इञ्चार्ज
३१५) विरेन्द्र भण्डारी – बझाङ जिल्ला सहइञ्चार्ज
३१६) शान्ता पाख्रिन – सिन्धुली जिल्ला सहइञ्चार्ज
३१७) शान्ता सापकोटा पौडेल – रामेछाप जिल्ला सहइञ्चार्ज
३१८) शारदा परियार – सल्यान जिल्ला सहइञ्चार्ज
३१९) श्रीप्रसाद पासवान – बारा जिल्ला सहइञ्चार्ज
३२०) सरला केसी – ललितपुर जिल्ला सहइञ्चार्ज
३२१) सरिता थापा खड्का – संखुवासभा जिल्ला सहइञ्चार्ज
३२२) सागरदेवी चौधरी – सिराहा जिल्ला सहइञ्चार्ज
३२३) सरोज उपाध्याय – विज्ञान प्रविधि विभाग प्रमुख
३२४) सानुमाया बस्नेत – गोर्खा जिल्ला सहइञ्चार्ज
३२५) सान्तेम्बा तामाङ – रसुवा जिल्ला इञ्चार्ज
३२६) सीता साह – सिराहा जिल्ला सहइञ्चार्ज
३२७ )सीता ओझा – पेसागत महासंघ सहइञ्चार्ज
३२८) सीता रायमाझी – डोटी जिल्ला सहइञ्चार्ज
३२९) सीता श्रेष्ठ – महिला फाँट इन्चार्ज
३३०) सिद्धिचरण भट्टराई – रूपन्देही जिल्ला सहइञ्चार्ज
३३१) सुनिता चौधरी – उदयपुर जिल्ला सहइञ्चार्ज
३३२) सुशीला बुढाथोकी – कैलाली जिल्ला सहइञ्चार्ज
३३३) सुशीला सुवेदी – भक्तपुर जिल्ला सहइञ्चार्ज
३३४) सुष्मा राई – सुनसरी जिल्ला सहइञ्चार्ज
३३५) हस्तबहादुर शाही – हुम्ला जिल्ला सहइञ्चार्ज

त्यसैगरी बैठकले ११ सदस्यीय केन्द्रीय सचिवालय, ५ सदस्यीय केन्द्रीय कार्यालय गठन गर्नुका साथै केन्द्रीय आयोगहरु पनि गठन गरेको छ ।
जसअनुसार शिवबहादुर देउजा(काभ्रे) को अध्यक्षतामा ३४ सदस्यीय केन्द्रीय अनुशासन आयोग, भरतकुमार श्रेष्ठ(ताप्लेजुङ)को अध्यक्षतामा ३४ सदस्यीय नै केन्द्रीय लेखा परीक्षण आयोग र माधव पौडेल(ललितपुर) को अध्यक्षातामा ३४ सदस्यीय केन्द्रीय निर्वाचन आयोग गठन गरेको छ ।

केन्द्रीय सचिवालय तथा कार्यालय
१. माधवकुमार नेपाल
२. झलनाथ खनाल
३. मुकुन्द न्यौपाने
४. राजेन्द्रप्रसाद पाण्डे
५. प्रमेश हमाल
६. जयन्ती राई
७. डा. बेदुराम भुसाल
८. प्रकाश ज्वाला
९. डा. गङ्गालाल तुलाधर
१०. डा. विजय पौडेल
११. जगन्नाथ खतिवडा
केन्द्रीय कार्यालय
१. डा. बेदुराम भुसाल
२. प्रकाश ज्वाला
३. डा. गङ्गालाल तुलाधर
४. डा. विजय पौडेल
५. जगन्नाथ खतिवडा

केन्द्रीय आयोगहरूको गठन
केन्द्रीय अनुशासन आयोग
१. शिवबहादुर देउजा (काभ्रे)– अध्यक्ष
२. लेखनाथ गुरागाई (ताप्लेजुङ)
३. विद्या ढकाल (तनहु)
४. अमर डाँगी (दाङ)
५. अष्टनारायण डंगोल (काठमाडौँ)
६. आङबाबु लामा (रामेछाप)
७. आदित्यनारायण कसौधन (रूपन्देही)
८. कृष्ण अर्याल (धादिङ)
९. कृष्णहरि श्रेष्ठ (धादिङ)
१०. खड्ग बहादुर नेपाली (स्याङ्जा)
११. चन्द्रदेव राउत (धनुषा)
१२. दर्ज बहादुर भाम (मुगु)
१३. दिनेश सिवाकोटी (दोलखा)
१४. धनञ्जय शर्मा (नवलपुर)
१५. नन्दी केशर ढकाल (रूपन्देही)
१६. बलबहादुर सोडारी (अछाम)
१७. बालचन्द्र मिश्र (भक्तपुर)
१८. भक्तिमान सुब्बा (पाँचथर)
१९. महाप्रसाद सुवेदी (स्याङ्जा)
२०. महेन्द्र चौलागाई (रौतहट)
२१. रत्न बहादुर महर्जन (काठमाण्डौं)
२२. राज कुमार राई (उदयपुर)
२३. रामकुमार बान्तवा (ललितपुर)
२४. रुक्मागत ज्ञवाली (परासी)
२५ लंक केसी (अर्घाखाँची)
२६. लक्ष्मण राई (सिराहा)
२७. वामदेव शर्मा (दाङ)
२८. विजयबाबु बनबासी (कास्की)
२९. विरबहादुर केसी (दाङ)
३०. विश्वेश्वर कट्टेल (गोर्खा)
३१. शंकर सुवेदी (काठमाडौँ)
३२. सिताराम नेपाल (काठमाडौँ)
३३. सुरेन्द्रलाल कर्ण (महोत्तरी)
३४. हिराबहादुर केसी (प्युठान)

केन्द्रीय लेखा परीक्षण आयोग
१. भरतकुमार श्रेष्ठ (ताप्लेजुङ)– अध्यक्ष
२. टहल बहादुर खड्का (काठमाडौँ)
३. टंक पनेरु (झापा)
४. हरिकुमार श्रेष्ठ (पर्वत)
५. आङ बहादुर लामा (डोल्पा)
६. कमान सिंह खड्का (कैलाली)
७. किशोरी कुसवाह (पर्सा)
८. कृष्णहरि थापा (काठमाडौँ)
९. चन्द्रभूषण साह (सिराहा)
१०. जिवछ महतो (धनुषा)
११. टंक पाण्डे (स्याङ्जा)
१२. दीर्घ ढुंगाना (पेसागत)
१३. देवा पोख्रेल (रोल्पा)
१४. देविलाल रावत (हुम्ला)
१५. दङ्गध्वज खोयाहाङ (ताप्लेजुङ)
१६. नरेश्वर ज्ञवाली (काठमाडौँ)
१७. पदम प्रसाद पौडेल (कास्की)
१८. भवानी ज्ञवाली (दैलेख)
१९. भिमलाल गुरुङ (काठमाण्डौं)
२०. भुवनसिंह थापा (दोलखा)
२१. भोला शाह (धनुषा)
२२. मंगलमान श्रेष्ठ (काभ्रे)
२३. मोहन खत्री (रुकुम पूर्व)
२४. यमबहादुर श्रेष्ठ (म्याग्दी
२५. यक्षध्वज कार्की (दोलखा)
२६. रमेश भण्डारी (जुम्ला)
२७. राजबहादुर बुढाथोकी (सल्यान)
२८. रामबाबु यादव (धनुषा)
२९ डा. ज्ञानेन्द्र कार्की (संखुवासभा)
३०. शिवनाथ चौधरी (सर्लाही)
३१. सर्वराज खड्का (दैलेख)
३२. सुरेन्द्र केसी (कञ्चनपुर)
३३. सूर्य खत्री (झापा)
३४. हिमालय खत्री (जुम्ला)

केन्द्रीय निर्वाचन आयोग
१. माधव पौडेल (ललितपुर) – अध्यक्ष
२. चन्द्रकान्त ज्ञवाली (काठमाण्डौं)
३. नारायण सुवेदी (काठमाण्डौं)
४. अब्दुल अहमद रउफ (कपिलवस्तु)
५. ओम शर्मा (स्याङ्जा)
६. इन्द्र शर्मा (सल्यान)
७. उदय सुवेदी (पर्बत)
८. कुलराज घिमिरे (धनुषा)
९. खेमराज पौडेल (झापा
१०. टंक खनाल (परासी)
११. डेगेन्द्र सुवेदी (सिन्धुली)
१२. नन्द बहादुर खत्री (जुम्ला)
१३. नवराज पौडेल (सिन्धुपाल्चोक)
१४. पर्शुराम उपाध्याय (बझाङ)
१५. फर्सुराम घिमिरे (अर्घाखाँची)
१६. बलराम साहनी (मुगु)
१७. बालकृष्ण गैरे (अर्घाखाँची)
१८. बिक्रम मैनाली (सर्लाही)
१९. बिक्रम रावत (उदयपुर)
२०. भीम राई (खोटाङ)
२१. भूपेन्द्र खड्का (रौतहट)
२२. भुषण मानन्धर (सुर्खेत)
२३. द्रोणाचार्य घिमिरे (झापा)
२४. योगेन्द्र बहादुर सिंह (कैलाली)
२५. विश्वनाथ सिंह (महोत्तरी)
२६. डा. रमेश शर्मा (रूपन्देही)
२७. रविन्द्र कार्की (दोलखा)
२८. रामचन्द्र बल (मकवानपुर)
२९. रामदयाल महतो (सिराहा)
३०. रुद्र नेपाल (भोजपुर)
३१. सत्य नारायण साह (महोत्तरी)
३२. सुरेन्द्र थापा (उदयपुर)
३३.. सुरेन्द्र राई (धनुषा)
३४. सुरेन्द्र यादव (बारा)

निर्णयहरूको आवश्यक जानकारी दिन र निर्णय कार्यान्वयन गर्न गराउन जारी उक्त निर्देशनमा केन्द्रीय कमिटीलाई विस्तार गरि पोलिटव्यूरो तथा स्थायी कमिटी समेत गठन गरेको उल्लेख छ। पार्टीले आगामी तीन महिनाभित्र सबै प्रदेश,जिल्ला, संघीय, प्रदेश निर्वाचन क्षेत्र, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका र सबै वडाहरुमा पार्टी कमिटी गठन गरिसक्न पनि निर्देशन दिएको छ ।

त्यस्तै यही अवधिमा जनसंगठनहरुको समेत निर्माण गरिसक्न नेताहरुलाई कार्यादेश दिएको छ ।

सल्लाहकार परिषद्
१) प्रदेश नं.१ – देवि बहादुर घिमिरे (मोरङ)
२) प्रदेश नं.१ – विष्णु सिवाकोटी (झापा
३) प्रदेश नं.१ – चित्र बहादुर श्रेष्ठ (झापा)
४) प्रदेश नं.१ – देवि बराल (झापा)
५) प्रदेश नं.१ – भीम बस्नेत (मोरङ)
६) प्रदेश नं.१ – प्रा. कृष्ण पोख्रेल (मोरङ)
७ )प्रदेश नं.१ – टेकेन्द्र पोमु (मोरङ)
८) प्रदेश नं.१ – गंगाराम खनाल (ताप्लेजुङ)
९) प्रदेश नं.१ – चन्द्रमान ओनेम (ताप्लेजुङ)
१०) प्रदेश नं.१ – लोक बहादुर धिमाल (झापा)
११) प्रदेश नं.१ – पुण्य खरेल (झापा)
१२) प्रदेश नं.१ – वेदनिधि निराला (झापा)
१३) प्रदेश नं.१ लोककृष्ण भट्टराई (ओखलढुङ्गा)
१४) प्रदेश नं.१ – डा. शशिधर खनाल (इलाम)
१५) प्रदेश नं.१ – डम्बर बहादुर तुम्बाहाम्फे (ताप्लेजुङ)
१६) प्रदेश नं.१ – दान बहादुर राई (भोजपुर)
१७) प्रदेश नं.१ – एल.बी सुब्बा (इलाम)
१८) प्रदेश नं.१ – टेक बहादुर राई (इलाम)
१९) प्रदेश नं.१ – शंभु शाह (मोरङ)
२०) प्रदेश नं.१ – देवि न्यौपाने (खोटाङ)
२१ प्रदेश नं.१ – राजेन्द्र प्रसाद निरौला (मोरङ
२२) प्रदेश नं.१ –सूर्यवाला राई (इलाम)
२३) प्रदेश नं.१ – नरबहादुर कार्की (इलाम)
२४) प्रदेश नं.१ – हरि पराजुली (इलाम)
२)५ प्रदेश नं.२ – डा. चन्द्रमणी अधिकारी (बुद्धिजीवी)
२६) प्रदेश नं.२ – सोफिया आचार्य (पर्सा
२७) प्रदेश नं.२ – शंकर विश्वकर्मा (रौतहट)
२८) प्रदेश न.ं २ – पुण्य गौतम (बारा)
२९) प्रदेश न.ं २ – शीतल झा (धनुषा)
३०) प्रदेश न.ं २ – राम असिस महासेठ (धनुषा)
३१) प्रदेश न.ं २ – रामहृदय प्रसाद (धनुषा)
३२) प्रदेश न.ं २ – रघुनन्दन साह (धनुषा)
३३) प्रदेश न.ं २ – दुर्गा उपाध्याय (धनुषा)
३४) प्रदेश न.ं २ – लक्ष्मण मण्डल (सरहा)
३५) प्रदेश न.ं २ – तेजा चौधरी (पर्सा
३६) प्रदेश न.ं २ – प्रेम पंजियार (पर्सा
३७) प्रदेश न.ं २ – राजेन्द्रप्रसाद कलवार (बारा)
३८) प्रदेश न.ं २ –सकलराम (बारा)
३९) प्रदेश न.ं २ – छठुप्रसाद यादव (बारा)
४०) प्रदेश न.ं २ – विक्रम राम (बारा)
४१) प्रदेश न.ं २ – तेजप्रसाद चौधरी (बारा)
४२) प्रदेश न.ं २ – रामबाबु यादव (सिराहा)
४३) प्रदेश न.ं २ – योगेन्द्र यादव (धनुषा)
४४) प्रदेश न.ं २ – बतहु यादव (बारा
४५) प्रदेश न.ं २ – शंकर देवकोटा (सप्तरी)
४६) वागमति – मोदनाथ प्रश्रित (काठमार्डाँ
४७) वागमती – विश्वकान्त मैनाली (काठमाडौँ
४८) वागमती – गोपाल थपलिया (चितवन)
४९) वागमती – विष्णु घिमिरे (चितवन)
५०) वागमती – भीम न्यौपाने (काठमाडौं
५१) वागमती – डा. कृष्ण पौडेल (बुद्धिजीवी)
५२) वागमती –सुशीलचन्द्र अमात्य (ललितपुर)
५३) वागमती – मिलन तुलाधर (ललितपुर)
५४) वागमती –सुब्बा लामा (रसुवा)
५५) वागमती – झिल्लु तिवारी (चितवन)
५६) वागमती – विजय सिलवाल (काठमाडौँ
५७) वागमती – मुक्ति पाठक (काठमाडौँ
५८) वागमती – ईश्वरी धिताल (काठमाडौँ
५९ वागमती – कुमार ओझा (काठमाडौँ
६०) वागमती – विष्णु शर्मा (काठमाडौँ
६१) वागमती – बद्रिप्रसाद खतिवडा (मकवानपुर)
६२) वागमती – लक्ष्मणसुन्दर सैंजू (काभ्रे
६३) वागमती मिठाराम केसी (ललितपुर)
६४) वागमती – मिरा थामी (ललितपुर)
६५) वागमती – धनबहादुर कार्की (रामेछाप)
६६) गण्डकी – मोहनबहादुर के.सी. (स्याङ्जा)
६७) गण्डकी – कु.टेकु नेपाली (स्याङ्जा)
६८) गण्डकी – गुमानसिंह थापा (स्याङ्जा
६९) गण्डकी – ऋषिकेश घिमिरे (लमजुङ)
७०) गण्डकी – लिलाधर सापकोटा (लमजुङ)
७१) गण्डकी – मातृका खनाल (लमजुङ)
७२) गण्डकी – रामबहादुर अधिकारी (तनहू
७३) गण्डकी – भोजराज भट्टराई (नवलपुर)
७४) गण्डकी – दलबहादुर गुरुङ (कास्की)
७५) गण्डकी – हरि पौडेल (कास्की
७६) गण्डकी – कृष्णमान श्रेष्ठ (गोर्खा
७७) गण्डकी – रज्मदिन मिया (गोर्खा
७८) गण्डकी – मदनकाजी श्रेष्ठ (कास्की)
७९) लुम्बिनी – केशरमणि पोखरेल (परासी)
८०) लुम्विनी – रामचन्द्र अधिकारी (परासी)
८१) लुम्विनी – हिरा नेपाल (पाल्पा)
८२) लुम्विनी – लेखनाथ पोख्रेल (पाल्पा)
८३) लुम्विनी – बुद्धिसागर अधिकारी (बर्दिया)
८४) लुम्विनी – रामचन्द्र आचार्य (रूपन्देही)
८५) लुम्विनी – रामचन्द्र भट्टराई (रूपन्देही)
८६) लुम्विनी – भवानी शंकर सापकोटा (रूपन्देही)
८७) लुम्विनी – महेश चौधरी (दाङ)
८८) लुम्विनी नारायण आचार्य (दाङ)
८९) लुम्विनी – दामोदर अधिकारी (दाङ)
९०) लुम्विनी – तिलक केसी (दाङ)
९१) लुम्विनी – नेब बहादुर डाँगी (रोल्पा)
९२) लुम्विनी – शोभाराम भण्डारी (प्युठान)
९३) लुम्विनी – मानसिंह डाँगी (रोल्पा)
९४) लुम्विनी – महेन्द्रराज शर्मा (बाँके
९५) लुम्विनी – डिल्ली प्रसाद अर्याल (बर्दिया)
९६) लुम्विनी – धर्मदत्त अधिकारी (बर्दिया)
९७) लुम्विनी बाबुराम पाण्डे (पाल्पा)
९८) लुम्विनी – बुँद राना (रूपन्देही)
९९) लुम्बिनी – दुधनाथ गुप्ता (नवलपरासी)
१००) लुम्बिनी – विनोद मैनाली (बाँके
१०१) कर्णाली – दा दामोदर सर्मा (सल्यान)
१०२) कर्णाली – टोप बहादुर चन्द (सल्यान)
१०३) कर्णाली – प्रेमा अधिकारी (सल्यान)
१०४) कर्णाली – अमर हमाल (जाजरकोट).
१०५) कर्णाली – राम प्रसाद महत (डोल्पा)
१०६) कर्णाली – गोविन्दराज रोकाय (डोल्पा
१०७) कर्णाली – धनञ्जय फडेरा (हुम्ला)
१०८) कर्णाली – डबले रोकाया (हुम्ला)
१०९) कर्णाली – चन्दु बुढा (मुगु
११०) कर्णाली – तोयनाथ योगी (जुम्ला)
१११) कर्णाली – शान्ता शाही (जुम्ला)
११२) कर्णाली – देविराम आचार्य (कालिकोट)
११३) कर्णाली – केशर सिंह माझी (दैलेख)
११४) कर्णाली – देवेन्द्र विसी (सुर्खेत)
११५) कर्णाली – यज्ञ ढकाल (सुर्खेत)
११६) कर्णाली – दीर्घ गुरुङ (सुर्खेत)
११७) कर्णाली – तारा देवकोटा (सुर्खेत)
११८) कर्णाली – बम बहादुर पुन (रुकुम पश्चिम)
११९) कर्णाली – वीरभान पूरी (रुकुम पश्चिम)
१२०) कर्णाली – तुलाराज विष्ट (कालिकोट)
१२१) सुदुर पश्चिम – डा. प्रेम कुँवर (अछाम)
१२२) सुदुर पश्चिम – रेवन्त कुँवर (अछाम)
१२३) सुदुर पश्चिम – अमृतादेवी खड्का (अछाम)
१२४) सुदुर पश्चिम – लोक विक्रम थापा (कञ्चनपुर)
१२५) सुदुर पश्चिम – तारासिंह बिष्ट (कञ्चनपुर)
१२६) सुदुर पश्चिम – तनुकलाल चौधरी (कञ्चनपुर)
१२७) सुदुर पश्चिम – नन्दादेवी धामी (दार्चुला)
१२८) सुदुर पश्चिम – नील प्रसाद तिवारी (कैलाली)
१२९) सुदुर पश्चिम – महेसदत्त भट्ट (कञ्चापुर)
१३०) सुदुर पश्चिम – प्रताप तिरुवा (कञ्चनपुर)
१३१) सुदुर पश्चिम – कविन्द्र बहादुर चन्द (कञ्चनपुर)
१३२) भारत प्रबास – विष्णु पौडेल
१३३) भारत प्रबास – विष्णु गिरी
१३४) भारत प्रबास – मुक्ति ढकाल

© 2022 All Right Reserved DiasporaNepal