नेपाल

सर्वदलीय बैठकमा एमसीसीबारे बहस, एक्लियो कांग्रेस

काठमाडौं । अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता सरकारले संसदमा पेस गर्ने संकेत गरेपछि आइतबार बसेको प्रमुख प्रतिपक्षी बाहेकको सर्वदलीय बैठकमा विरोध भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय

आजदेखि १२-१७ वर्ष उमेरका विद्यार्थीलाई कोरोना खोप लगाइदैँ

काठमाडौँ – सरकारले आजदेखि ५७ जिल्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मोडर्ना खोपको पहिलो मात्रा आइतबारदेखि १४ गतेसम्म विद्यार्थीलाई

देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नजाने भएको छ। अहिलेसम्म औपचारिक खबर नआएको र नेकपा एकीकृत समाजवादी पार्टीलाई पनि बोलाइएको हुँदा आफूहरू सर्वदलीय बैठकमा नजाने

कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना शनिबार बिहानबाट

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमध्ये आजदेखि केन्द्रीय सदस्य (खुला तर्फ ३५ जना) को मतगणना सुरु हुँदैछ । मतगणना बिहान १० बजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा हुन लागेको हो

समाजवादी प्रेस सङ्गठनको विशेष भेला पुस ५ मा

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठन नेपालले यही पुस ५ गते काठमाडौँमा विशेष भेला गर्ने भएको छ । उक्त भेलामा करीब ५०० जना सहभागी हुनेछन् । पार्टीका

डा. रावललाई एमालेमा सल्लाहकारको जिम्मेवारी

नेकपा (एमाले) ले निवर्तमान उपाध्यक्ष डा भीमबहादुर रावललाई केन्द्रीय सल्लाहकार परिषद्मा सदस्यको जिम्मेवारी दिएको छ । सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार हुनुभएका डा रावल अध्यक्ष केपी शर्मा

बेलायतबाट नेपाल जाँदा क्वारेन्टिन बस्नु पर्ने नियम स्थगित

काठमाडौं । कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फैलिएका मुलुकबाट नेपाल आउँदा अनिवार्य क्वारेन्टिन बस्नुपर्ने नियम तत्कालका लागि स्थगित भएको छ । अध्यागमन विभागले शनिबार आफ्नो साइटमा सूचना जारी गर्दै शुक्रबारको उक्त

कस्तो रहला आज दिनभरको मौसम ?

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शनिबार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली

ओमिक्रोन भाइरसका कारण बेलायतबाट नेपाल जाँदा एक साता क्वारेन्टाइन (सुचनासहित)

लण्डन । कोरोना भाइरसको परिबर्तित रुप ओमिक्रोन भेरियन्ट फैलन नदिन नेपाल सरकारले बेलायतबाट नेपाल जाने यात्रुहरुलाई सात दिन होटल क्वारेन्टाइन अनिवार्य बस्नु पर्ने प्रावधान लागू गरेको छ । नेपाल सरकार

मन्त्रिपरिषद् बैठक : तीन जनाको नागरिकता रद्द गर्ने निर्णय

काठमाडौं । सरकारले कोभिड–१९ को आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिम पूर्वतयारी परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने १४ मिलियन अमेरिकी डलर थप ऋण सहायता प्राप्त गर्न टोली गठन गर्ने निर्णय

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us