
बैठक बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । गठबन्धनले ६ महानगरपालिकामा सिटबाँडफाँट करिबकरिब टुंग्याए पनि

नेकपा (एकीकृत समाजवादी) पार्टीले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ। राष्ट्रियसभा गृहमा मङ्गलबार आयोजित कार्यक्रममा पार्टी अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा सर्वसाधारणलाई २००

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन् । नेपाल विद्यार्थी संघको कार्यक्रममा नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले गठबन्धन टुटाउने षडयन्त्र भएकाले चनाखो हुनुपर्ने बताए ।

राष्ट्रिय युवा परिषदले स्थानीय निर्वाचन प्रयोजनका लागि छनोट भएका ‘म्यादी प्रहरी’ लाई उद्यमशीलता तालिम दिएको छ।

रौतहटको राजपुर नगरपालिका–३ अजाद चोकमा सोमबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् । मृत्यु हुनेमा रौतहटकै गौर नगरपालिका–८ पुरेन्वा दरबारका अन्दाजी ३० बर्षीय

५ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन ।

काठमाडौँ — महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदमा भागबण्डा गर्न सत्ता गठबन्धन दलका नेताहरू निरन्तर छलफलमा छन् । सोमबार बिहानैदेखि जारी गठबन्धनको बैठक दिउँसो केही बेरका लागि स्थगित भएको

गृहमन्त्री बालकृष्ण खाणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक्स–रे मेसिन जडान गर्न, भिडभाड व्यवस्थापन गर्न र एटीएम मेसिन मर्मत गर्न निर्देशन दिएका छन् ।

नेपाल पर्यटन बोर्डले ‘बिबिसी मास्टर सेफः द प्रोफेसनल २०२०’ का फाइनालिस्टलाई सम्मान गरेको छ ।

कोभिड–१९ को संक्रमण दिनप्रतिदिन सामान्य बन्दै गएपछि नेपाल भ्रमणका लागि आउने पर्यटकको संख्या दिनहुँ बढ्न थालेको छ।