देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताए

देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताए

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन् । नेपाल विद्यार्थी संघको कार्यक्रममा नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले गठबन्धन टुटाउने षडयन्त्र भएकाले चनाखो हुनुपर्ने बताए ।

एउटै दलको बहुमत आउने सम्भावना नभएकाले कसै न कसैसँग मिल्नुपर्ने भन्दै उनले भने, ‘गठबन्धन भएपछि गिभ एण्ड टेक हुन्छ । सबै तपाईंलाई दिन गठबन्धन गरेका होइनन् ।’

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us