
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।

अनामनगरस्थित नेपाल ग्यासको डिपोअगाडि रित्ता सिलिन्डर लिएर बिहिबार बेलुकादेखि सर्वसाधारण लाइनमा बसेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारी आज चितवन जाने भएकी छन् । नेपाल फर्मा एक्स्पो, २०२२ को उद्घाटनका लागि उनी चितवन जान लागेकी हुन् ।

जुम्लास्थित प्रसिद्ध चन्दननाथ मन्दिरमा विवाह गर्दा जन्मदर्ता प्रमाणपत्र अनिवार्य गरिएको छ।

काठमाडौं उपत्यकामा रहेका प्रहरी कार्यालयहरूको नाम परिवर्तन गरिएको छ । काठमाडौं उपत्यकाको शान्ति सुरक्षाको कमाण्ड गर्ने तत्कालीन महानगरीय प्रहरी कार्यालयलाई अध्यादेशमार्फत केन्द्रित प्रहरीको मातहतमा ल्याएसँगै उपत्यकाका तीनै जिल्लाका प्रहरी युनिटहरूको

काठमाडौं, ८ वैशाख । वैशाख ९ गते अर्थात् शुक्रबार बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ ।

ललितपुरस्थित सगरमाथा अक्सिजन प्लान्ट बिहीबार बिहान विस्फोट भएको छ।घाइतेको संख्या एकिन भइनसकेको ललितपुरका प्रहरी प्रवक्ता एसपी सिद्धिविक्रम शाहले बताए।अहिले घाइतेको उद्धारका लागि प्रहरी घटनास्थल पुगेको छ।

सरकारले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई खोप लगाउने बताउँदै आए पनि अझैसम्म उनीहरुले पाएका छैनन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लामो समयदेखि बालबालिकाका लागि कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोप भित्र्याउने प्रक्रियामा

काठमाडौं । सत्तारुढ दलबीच स्थानीय तह निर्वाचनमा सबै पालिकामा गठबन्धन गर्ने सहमति भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बुधबार बसेको सत्तारुढ दलको बैठकमा ६ महानगर, ११ उपहानगरसहित सबै पालिकामा

२०७९ वैशाख ३० मा स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनको सुरक्षाका लागी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आफ्नो तयारी गरिरहेका छन् । चुनावी सुरक्षाको मुख्य जिम्मेवार निकाय नेपाल प्रहरी