ललितपुरको सगरमाथा अक्सिजन प्लान्ट विस्फोट

ललितपुरको सगरमाथा अक्सिजन प्लान्ट विस्फोट

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

ललितपुरस्थित सगरमाथा अक्सिजन प्लान्ट बिहीबार बिहान विस्फोट भएको छ।घाइतेको संख्या एकिन भइनसकेको ललितपुरका प्रहरी प्रवक्ता एसपी सिद्धिविक्रम शाहले बताए।अहिले घाइतेको उद्धारका लागि प्रहरी घटनास्थल पुगेको छ।

त्यहाँ कार्यरत केही श्रमिक घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि पाटन अस्पताल लगिएको छ।घटनाबारे विस्तृत जानकारी आउन बाँकी छ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us