ललितपुरस्थित सगरमाथा अक्सिजन प्लान्ट बिहीबार बिहान विस्फोट भएको छ।घाइतेको संख्या एकिन भइनसकेको ललितपुरका प्रहरी प्रवक्ता एसपी सिद्धिविक्रम शाहले बताए।अहिले घाइतेको उद्धारका लागि प्रहरी घटनास्थल पुगेको छ।