नेपाल

शिवपुरी निकुञ्ज क्षेत्रमा भीषण डढेलो

काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्जस्थित तारेभिर क्षेत्रमा भीषण डढेलो भएको छ ।

सरकारले आर्थिक कूटनीति प्रभावकारी बनाउन चासो दिएको छैन

काठमाडौँ — बढ्दो व्यापार घाटा, घट्दो रेमिट्यान्स र कोभिड–१९ महामारीलगायतका कारणले मुलुकको अर्थतन्त्रमा संकट उन्मुख भएका बेला सरकारले आर्थिक कूटनीति प्रभावकारी बनाउन चासो दिएको छैन ।

कर्णालीमा औलो: ३२ जना बिरामी, छ स्थान उच्च जोखिममा

कर्णाली प्रदेशमा पर्ने भित्री मधेसबाट हिमाली भेगसम्म औलो रोगको संक्रमण रहेको पाइएको छ।

देशभर १ लाख ३७ हजारभन्दा बढीको मनोनयन दर्ता

काठमाडौँ — संविधान जारी भएपछि दोस्रो पटक हुन लागेको स्थानीय तह निर्वाचनमा सोमबार ७५३ वटै पालिकामा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले उत्साहजनक रूपमा मनोनयन दर्ता गराएका छन् । निर्वाचनमा सत्ता गठबन्धनका पाँच

माओवादी केन्द्रको छुट्टै उम्मेदवारी

बाँकेमा सोमबार उत्साहजनक रूपमा  मनोनयन दर्ता भएको छ।  मनोनयन दर्ता गर्दा दलहरू आफ्ना दलबलसहित पुगेका थिए। 

एक लाख ३७ हजारको मनोनय दर्ता

स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा एक लाख ३७ हजार ४३ जनाको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले आज बिहान ७ः३० बजे सार्वजनिक गरेको तथ्याङ्कानुसार पालिकाको प्रमुखमा तीन हजार

भन्सारका  सुब्बाविरूद्ध एक करोड ८७ लाखको भष्टाचार मुद्दा

काठमाडौंमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एक जना माथि भ्राष्टाचारको मुद्दा दायर गरेको छ। 

सरकार सार्वजनिक विद्यालय सुधार्ने अभियानमा छ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सरकारले सार्वजनिक विद्यालयलाई सुधार गर्न जोड दिइरहेको बताएका छन् । बुधबार काठमाडौं महानगरपालिकाभित्रका विभिन्न सार्वजनिक विद्यालयहरूको अनुगमन गर्ने क्रममा बोल्दै मन्त्री पौडेलले सो कुरा

माओवादीको विजयी सुरुवात

मनाङ- मनाङको नेस्याङ गाउँपालिका वडा नम्बर

१६ हजार जनाले दर्ता गरे मनोनयन

काठमाडौं । स्थानीय तह निर्वाचनको मनोनयनको दोस्रो दिन सोमबार १२ बजेसम्म १६ हजार ५६८ जनाको मनोनयन दर्ता भएको छ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us