नेपाल

पोखरेल केन्द्रलाई गाली गर्दै गण्डकीको मुख्यमन्त्रीबाट बिदा भए

सोमबार गण्डकीमा चौथो सरकार गठन भयो । दुई पटक एमालेका नेता पृथ्वी सुब्बा गुरुङको नेतृत्वमा रहेको सरकार पछिल्लो पटक कांग्रेस नेता कृष्ण चन्द्र नेपाली पोखरेलले नेतृत्व गरे ।

अमेरिकी राजदूत थम्पसनले परिवारका सदस्यसहित सगरमाथा क्षेत्रको भ्रमण

नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले परिवारका सदस्यसहित सोलुखुम्बुको सगरमाथा क्षेत्रको भ्रमण गरेका छन् ।

नेपालको पार्टी पनि अब सत्ता गठबन्धनमा !

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने कि नदिने भन्ने प्रष्ट धारणा नबनाउँदै दुई वटा प्रदेशमा भने सो पार्टीका सांसदहरू सत्ताकै कित्तामा उभिन

सरकारको प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक

सात दलीय सत्ता साझेदार दलले २१ बुँदे सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गरेका छन् ।

गुजरातबाट नेपाल आउँदै गरेको बस दुर्घटना, ३ नेपालीको मृत्यु

भारतको गुजरातबाट नेपाल आउँदै गरेको यात्रुबहाक बस दुर्घटना हुँदा ३ जना नेपालीको मृत्यु भएको छ।

माओवादी प्रदेश १ संसदीय दलले प्रदेश सरकारमा सामेल नहुने घोषणा

सत्ता साझेदार दलबीच केन्द्रमा भएको सहमतिले आफ्नो अपमान भएको ठहर गर्दै नेकपा माओवादी प्रदेश १ संसदीय दलले प्रदेश सरकारमा सामेल नहुने घोषणा गरेको छ। 

विश्वासको मत माग्दै सत्ता साझेदार दलहरू

सत्ता साझेदार दलहरूले संसदमा प्रतिनिधित्व गर्ने अरू दल तथा स्वतन्त्र सांसदहरूसँग पनि विश्वासको मत माग्ने निर्णय गरेका छन्।

प्रतिनिधि सभाको पहिलो बैठक आज

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सोमबार दिउँसो १ बजे बैठक बस्ने भएको हो।

मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्धार गर्न सरकारको पहल

मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्धार गर्न सरकारले पहल सुरु गरेको छ ।

महन्थ ठाकुरलाई लोसपाले विश्वासको मत बारे निर्णय गर्ने जिम्मा दियो

लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्ने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us