नेपाल

नासल चोकमा वसन्त श्रवण, राष्ट्रपतिको उपस्थिति रहने

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व आज बिहान १०ः४७ बजे नासल चोकमा वसन्त श्रवण गरी मनाइँदै छ ।

आज श्रीपञ्चमी, सरस्वतीको पूजा आराधना गरिँदै

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजाआराधना गरी मनाइँदैछ ।

कर्णाली सरकारले पायो पूर्णता

कर्णाली सरकारले पूर्णता पाएको छ ।

आचार्यको आत्मदाहमा हामी दोषी छौँ, म दोषी छु : गृहमन्त्री

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रेम प्रसाद आचार्यको आत्मदाहलाई देशको बेथितिप्रतिको निराशा र पीडाको परिणाम भएको बताएका छन् ।

राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि आज मनोनयन दर्ता गरिँदै

राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा आज मनोनयन दर्ता हुने भएको छ ।

आचार्यको मृत्युबारे बालेन – राज्यका हरेक निकाय असफल भए

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले प्रेमप्रसाद आचार्यको आत्मदाहले राज्यको हरेक निकाय असफल भएको पुष्टि गरेको बताएका छन् ।

तीन मन्त्रीको मन्त्रालय तोके मधेसका मुख्यमन्त्रीले

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तीन जना बिनाविभागीय मन्त्रीहरूलाई मन्त्रालयको जिम्मेवारी तोकेका छन्।

३४  केजी चरेससहित एक जना पक्राउ

नेपाल प्रहरीले ३४  केजी चरेससहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बोतल र जर्किनमा पेट्रोल बेच्नेलाई कारबाही गर्ने चेतावनी

प्रहरीले बोतल र जर्किनमा पेट्रोल बेच्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

आज गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ

उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेको मुद्दामा बुधवारबाट पूर्ण सुनुवाइ सुरु हुँदै छ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us