नेपाल

थप ३ हजार १७५ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ। यससँगै

‘कांग्रेसले सभामुखविरुद्ध महाअभियोगको प्रस्ताव ल्याए सहयोग गर्छौँ’

काठमाडौं । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुखलाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए सहयोग गर्न तयार रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सचिव रायमाझीले कांग्रेसले

बिहीवार निर्वाचनको मिति घोषणा नभए देशभर आन्दोलन गर्ने एमालेको निर्णय

सरकारले स्थानीय तहको निर्वाचन मिति नतोके देशभर दबाबमूलक कार्यक्रम गर्ने निर्णय एमालेले गरेको छ । बुधवार बसेको भक्तपुरमा बसेको केन्द्रीय सचिवालय बैठकले बिहीवार मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मिति नतोके देशभर दबाबमूलक

बालुवाटारबाट फर्केपछि माधव नेपालले भने- गठबन्धन टुट्नेवाला छैन

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कसैले टुटाउन खोज्दैमा सत्ता गठबन्धन नटुट्ने दाबी गरेका छन् । गठबन्धनलाई अझ बलियो बनाउनेबारे आज मात्र छलफल भएको उनले दाबी गरे । पार्टी निकट

जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न सरकारसमक्ष आयोगले पेस गर्‍यो प्रस्ताव

काठमाडौं । निर्वाचन आयोग नेपालले आगामी २०७९ जेठ ४ गते बुधबार दिन स्थानीय तहको निर्वाचन गर्न मिति तोक्नका लागि सरकार समक्ष प्रस्ताव पेस गरेको छ । मंगलबार दिउँसो प्रधानमन्त्री प्रधानमन्त्री

कोरोना अपडेट : संक्रमित भन्दा संक्रमणमुक्त बढी, ९ जनाको मृत्यु (विवरणसहित)

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ५ सय ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १७ हजार ६ सय ७४ जनाको परीक्षण गर्दा

हुबहु सार्ने ३४ वटा पत्रपत्रिकालाई काउन्सिलले गर्‍यो कारबाही

प्रेस काउन्सिल नेपालले सामाचार सामग्री हुबहु सार्ने पत्रपत्रिकालाई कारबाही गरेको छ । काउन्सिलले पछिल्लो वर्षको वर्गीकरणमा ३४ वटा पत्रपत्रिकाले हुबहु सारेको भन्दै वर्गीकरण प्रक्रियाबाटै हटाउने निर्णय गरेको हो । दुई

परीक्षणसँगै घटे कोरोना संक्रमित, थप ५ हजार २ सय ९२ जनामा संक्रमण (तथ्यांकसहित)

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार २ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर १६ हजार ८८ जनाको परीक्षण गर्दा ३ हजार ४ सय

देउवा र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । देउवा र प्रचण्डबीच सोमबार बालुवाटारमा भेटवार्ता भएको हो ।

हामी एमसिसी पास गर्ने लाइनमा छौं, गठबन्धनमा कुनै समस्या छैन: सञ्चारमन्त्री कार्की

पाँचदलीय सत्ता गठबन्धनबीच संसदको अर्को बैठकमा एमसिसी टेबल गर्न सहमति भएको छ । मिलेनियम च्यालेन्स कम्प्याक्ट (एमसिसी) भनिने अमेरिकी सहयोग परियोजना संसदबाट पारित गर्ने कि नगर्ने भन्ने विषयमा लामो समयदेखि

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us