नेपाल

माेरङकाे लेटाङमा साेमबार बिहानैदेखि कर्फ्यु

मोरङ – मोरङको लेटाङमा भड्किएको हिंसा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यु आदेश जारी गरेको छ। आइतबार लेटाङ नगरपालिका– ५ खेरूवास्थित शिक्षा विकास माविमा भड्किएको हिंसामा एक प्रहरी महिला

शंकर शर्मा भारतका लागि राजदूत नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले डाक्टर शंकर शर्मालाई भारतका लागि नेपाली राजदूतमा नियुक्त गरेकी छन् । शर्मालाई आइतबार राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। सरकारले शर्मालाई राजदूत सिफारिस गरेको थियो ।

९३ प्रतिशत नेपालीले लगाए कोभिड विरुद्धको खोप

काठमाडौं । हालसम्म ९३ प्रतिशत नेपालीले कोभिड–१९ विरुद्धको खोप लगाइसकेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ वर्षमाथिको कूल जनसङ्ख्यामध्ये एक करोड ८४ लाख ९८ हजार १६० जनालाई कोभिडविरुद्धको

लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिवद्ध छ : श्रममन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपाली बिजनेस काउन्सिल, दुबईका पदाधिकारीहरुले भेटवार्ता गरेका छन् । मन्त्री श्रेष्ठ संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमणमा छन् । काउन्सिलका अध्यक्ष डा असिफ अली

यस्ता छन् निर्वाचन आचारसंहिताका १० विशेषता

निर्वाचन आयोगले आगामी वैशाख ३० गतेका लागि तय गरेको स्थानीय तह निर्वाचनका लागि निर्वाचन कार्यक्रमसमेत तय गरेपछि चुनावी माहोल थप तातिएको छ। निर्वाचन कार्यक्रमअनुसार वैशाख ११ र १२ गते उम्मेदवारी

आज होली पर्व, पहाडी तथा हिमाली क्षेत्रमा आज होली पर्व मनाइदै

काठमाडौं । आज फागुन शुक्ल पूर्णिमा अर्थात होली पर्व । हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ होली मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु

नेपाल र साउदी अरवबीच आज द्विपक्षीय बैठक

नेपाल र साउदी अरवबीच आज द्विपक्षीय बैठक बस्दैछ । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा बिहान ९:१५ बजे बैठक सुरु हुने जनाइएको छ । बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले गर्नेछन् भने

पुर्व प्रधानमन्त्री भट्टराईको आतिथ्यतामा ग्लोबल गोरखा समाजको बार्षिक साधार सभा

काठमाडौं । डायस्पोरास्थित गोरखालीहरुको साझा संस्था ग्लोबल गोरखा समाजको वार्षिक साधारण सभा आईतबार भर्चुअल (जुम) मार्फत हुने भएको छ । समाजमा अध्यक्ष विनय अधिकारीको अध्यक्षमा हुने साधारण सभाको प्रमुख आतिथ्यता

व्यापार र लगानीका अवसर विस्तार गर्न नेपाल र टर्की सहमत

काठमाडौं । अन्तालिया कूटनीतिक मञ्चमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हाल टर्कीको अन्तालियामा रहेका परराष्ट्रमन्त्री डा.नारायण खड्का र गणतन्त्र टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुसँग बिहीबार द्विपक्षीय भेटवार्ता भएको छ ।

साउदी अरबका परराष्ट्रमन्त्री ३० फागुनमा नेपाल आउने

काठमाडौँ – साउदी अरबका विदेशमन्त्री राजकुमार फैसलविन फरान अल साउद नेपाल भ्रमणमा आउने भएका छन्। उनी दुई दिने भ्रमणका लागि ३० फागुनमा आएर १ चैतमा उनी फर्कने छन्। सञ्चार तथा

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us