पुर्व प्रधानमन्त्री भट्टराईको आतिथ्यतामा ग्लोबल गोरखा समाजको बार्षिक साधार सभा

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौं । डायस्पोरास्थित गोरखालीहरुको साझा संस्था ग्लोबल गोरखा समाजको वार्षिक साधारण सभा आईतबार भर्चुअल (जुम) मार्फत हुने भएको छ । समाजमा अध्यक्ष विनय अधिकारीको अध्यक्षमा हुने साधारण सभाको प्रमुख आतिथ्यता पुर्व प्रधानमन्त्री डा. बावुराम भट्टराई गर्ने छन् । डा. भट्टराई गोरखाली नेता समेत हुन् ।

समाजले बार्षिक साधारण सभामा गोरखा समाज , गोरखा जिल्लाबाट प्रतिनिधित्व गर्ने राजनितिक दलका जिल्ला नेताहरु, दुवै निर्वाचन क्षेत्रका माननीयहरु ,राजनितिक दलका शिर्ष नेतृत्व, स्थानिय तहका प्रमुखहरु,समाजका संरक्षकहरु,सल्लाहकार परिषद सदस्यहरुको सहभागीता रहेनछ । त्यसको साथै, डायस्पोरामा रहेका गोरखालीहरुलाई सहभागिता जनाउन अनुरोध गरेको विषय जानकारी समाजका संस्थापक महासचिव हालका नेपाल संयोजक विनोद पोखरेलले जानकारी दिए ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us