नेपाल

१७ वर्षपछि सिंहदरबार फर्कँदै संसद्: नयाँ भवनमा चैत १२ गते शपथ ग्रहण

मुलुकमा २०६४ सालको संविधानसभा निर्वाचनपछि बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा बस्दै आएको संसद् अधिवेशन झन्डै १७ वर्षपछि पुनः सिंहदरबारमै फर्कन लागेको छ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि नवनिर्वाचित २७५

संसद्को सपथका लागि कसरी भइरहेको छ तयारी ?

काठमाडौं । संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बहुउद्देश्यीय हलको भौतिक पूर्वाधारको काम सम्पन्न भएपनि प्राविधिक काम बाँकी रहेको बताएका छन्। मंगलबार नयाँ संसद भवनस्थित बहुउद्देश्यीय हलको अवलोकन गर्दै उनले

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन भदौ मसान्तमा गर्न प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ केन्द्रीय महाधिवेशनको कार्यतालका प्रस्ताव गरेका छन्। मंगलबार केन्द्रीय कार्यसमितिको बैठकमा उनले कार्यतालिका प्रस्ताव गरेका हुन् । सानेपामा मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा

नवनिर्वाचित सांसदहरू गजुरेल र शर्मालाई नासा नेपालद्वारा बधाई तथा ध्यानाकर्षण पत्र हस्तान्तरण

काठमाडौँ  । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यद्वय आशिष गजुरेल र सोम शर्मालाई एक विशेष समारोहका बीच बधाई तथा शुभकामना व्यक्त गरेको छ। ललितपुरस्थित रोयल टुलिप

काठमाडौंमा कोठा पाउन नयाँ सांसदलाई सकस 

काठमाडौँ । जनताका साना-मसिना कामदेखि नीति निर्माणसम्मका लागि सिंहदरबार र संसद् भवन धाउनुपर्ने बाध्यताका बीच नयाँ सांसदहरू यतिबेला काठमाडौँको बानेश्वर र आसपासका क्षेत्रमा ‘डेरा’ खोज्न तल्लीन छन् । तर, देश

प्रदीप पौडेलको प्रश्न कार्की आयोगको प्रतिवेदन किन गुपचुप ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग अनुरोध गरेका छन् । सामाजिक सञ्जालमा एक वक्तव्य जारी गर्दै उनले जेनजी आन्दोलनका क्रममा भदौ २३

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज बालुवाटारमा शिष्टाचार भेट गर्नुभएको छ । सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा ऐतिहासिक निर्वाचन सम्पन्न भई देशले शान्तिपूर्ण

कांग्रेस केन्द्रीय समितिबाट सभापति थापाको राजीनामा अस्वीकृत

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले सभापति गगनकुमार थापाले पदबाट दिनुभएको राजीनामा अस्वीकृत गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको आज पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बसेको बैठकले सभापति थापाले

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कीर्तिपुर नगरपालिका-७ बस्ने बर्दिया

अवैध हुण्डी र क्रिप्टो कारोबारमा संलग्न तीन जना पक्राउ, सवा अर्ब बढीको कारोबार भएको खुलासा

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अवैध हुण्डी तथा क्रिप्टोकरेन्सी (USDT) कारोबारमा संलग्न रहेको आरोपमा एक भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतीय नागरिक ४१ वर्षीय

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us