खेलकुद

आर्सनललाई हराउँदै सिटी पाँचौँ चरणमा

प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनललाई हराउँदै म्यानचेस्टर सिटी एफए कपको पाँचौँ चरणमा प्रवेश गरेको छ ।

नाटकीय पतनपछि इंग्ल्याण्ड पराजित

जेसन रोयको उत्कृष्ट शतकका बाबजुद पहिलो एक दिवसीय खेलमा इंग्ल्याण्ड दक्षिण अफ्रिकासँग २७ रनले पराजित भएको छ ।

रोनाल्डो आबद्ध नसर सुपर कपको सेमिफाइनलबाट बाहिरियो

स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो आवद्द अल नसर साउदी सुपर कपको सेमिफाइनलबाट बाहिरिएको छ ।

उत्कृष्ट पुनरागमन जित निकाल्दै रियल म्याड्रिड कोपा डेल रेको सेमिफाइनलमा

रियल म्याड्रिड स्पेनिस कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बार्सिलोना सेमिफाइनल प्रवेश

ओसुमान डेम्बेलेको निर्णायक गोलमा बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

युनाइटेडको जित

म्यान्चेस्टर युनाइटेडले काराबाओ कप फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा सहज जित निकालेको छ ।

विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता माघ तेस्रो सातादेखि

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा यही माघ २१ गतेदेखि विद्यालयस्तरीय यु–१९ टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । ‘

एम्बाप्पेको पाँच गोलमा पीएसजीको जित

केलियन एम्बाप्पे एक्लैले पाँच गोल गर्दा पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।

फिक्सिङमा ५ खेलाडी र ५ जना अफिसियल संलग्न

नेपाल टी–ट्वान्टी लिग क्रिकेटमा ‘स्पट फिक्सिङ’ गरेको आरोपमा दुई जना खेलाडी पक्राउ परेका छन् ।

ला लिगा : बार्सा र रियल विजयी

गेटाफेमाथि संघर्षपूर्ण जीत हासिल गर्दै बार्सिलोनाले ला लिगाको शीर्ष स्थानमा आफ्नो अग्रता कायम राखेको छ ।

© 2022 All Right Reserved DiasporaNepal