खेलकुद

पहिलो टी-२० अन्तर्राष्‍ट्रिय खेलमा आज नेपाल र केन्या भिड्दै

पाँच टी-२० र तीन एकदिवसीय खेलका लागि केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज  घरेलु टोलीसँग पहिलो टी-२० अन्तर्राष्‍ट्रियमा खेल खेल्दै छ । 

साफ च्याम्पियनसिपको दुई हप्ता अघि नै भुटानी टिम नेपालमा

साफ महिला च्याम्पियनसिप खेल्न भुटानको महिला फुटबल टिम बिहीबार बिहान काठमाडौं आइपुगेको छ ।

सोमपाल कामी र विवेक यादव आज केन्या जाँदै

दोस्रो चरणमा भिसा पाएका दुई क्रिकेटर सोमपाल कामी र विवेक यादव आज केन्या जाँदैछन् ।

नवौँ राष्ट्रिय खेलकुद : तनहुँमा भदौ ९ गतेदेखि खेलाडी छनोट

गण्डकी प्रदेशको पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्ला खेलकुद विकास समितिले यही भदौ ९ गतेदेखि जिल्लास्तरीय खेलाडी छनोट गर्ने भएको छ ।

इङ्ग्लिस प्रिमियर लिग​ : युनाइटेडसँग लिभरपुल पराजित

जाडोन सान्चो र मार्कुस रासफोर्डको समान एक गोलमा म्यानचेस्टर युनाइटेडले इङ्ग्लिस प्रिमियर लिगको जारी सिजनमा पहिलो जित दर्ता गरेको छ ।

८ सेकेण्डमा गोलसहित एम्बाप्पेको ह्याट्रिक

किलियान एम्बाप्पेको ह्याट्रिकको मद्दतले पेरिस सेन्ट जर्मेनले लिग वानमा लिलमाथि ७-१ को शानदार जीत हासिल गरेको छ ।

लेवान्डोस्कीको दुई गोलमा बार्सा विजयी

रोबर्ट लेवान्डोस्कीले आफ्नो ३४ औँ जन्मदिनको दिन गोल गर्दा बार्सिलोनाले रियल सोसिडाडलाई हराउँदै स्पेनिस ला लिगामा यो सिजन पहिलो जीत हासिल गरेको छ ।

इङ्ग्लिस प्रिमियर लिग  : तेस्रो जितसँगै आर्सनल शीर्ष स्थानमा

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार तेस्रो जित निकालेको छ ।

रियलको लगातार दोस्रो जित

रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा लगातार दोस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले सेल्टा भिगोलाई ४–१ गोल अन्तरले हराएको हो ।

क्यासेमिरो म्यानचेस्टर युनाइटेड जाने

स्पेनिस क्लब रियल मड्रिडका डिफेन्डर क्यासेमिरो इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड जाने भएका छन् ।

© 2022 All Right Reserved DiasporaNepal