डायस्पोरा विशेष

कोप २६ : प्रधानमन्त्री देउवाको साइडलाइनमा उच्चस्तरीय बैठकहरु (फोटो फिचरसहित)

ग्लास्गो । संयुक्त अधिराज्यको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गत दुई दिने विश्व नेताहरुको शिखर सम्मेलनमा सहभागी हुन आएका प्रधानमन्त्री शेरबहादुर देउवासँग उच्चस्तरीय भेटवार्ता

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

ग्लास्गो । प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीबीच द्विपक्षीय भेटवार्ता भएको छ। संयुक्त अधिराज्यको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गत दुईदिने

सन २०४५ सम्म नेट शून्य उत्सर्जनमा पुर्याउने नेपालको लक्ष्य :प्रधानमन्त्री देउवा

लन्डन – प्रधानमन्त्री शेरबहादुर देउवाले  नेपालले सन २०४५ भित्र शून्य उत्सर्जनमा पुग्ने लक्ष्य राखेको बताएका छन् । स्कटल्याण्डको ग्लास्गोमा सोमबार आयोजित जलवायु परिवर्तनसम्बन्धी विश्वसम्मेलन (कोप २६) अन्तर्गतको ‘वर्ल्ड लिडर्स समिट’ लाई

सुरक्षित भविष्यको मार्ग खोज्दै कोप २६

काठमाडौँ । स्कटल्याण्डको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरुको २६ औँ सम्मेलन (कोप २६) हिजोदेखि शुरू हुँदै गर्दा विश्वभरका वातावरणवादीको ध्यान यसतर्फ केन्द्रित भइएको छ । जलवायु परिवर्तनको असर न्यूनीकरण तथा

कोप-२६ मा भाग लिन प्रधानमन्त्री देउवा बेलायतमा

लण्डन। प्रधानमन्त्री शेरबहादुर देउवासहितको २० सदस्यीय नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप-२६) मा भाग लिन बेलायत आइपुगेको छ । पाँचौपटक प्रधानमन्त्री भएपछि देउवा पहिलोपटक विदेश भ्रमणको सिलसिलामा शुक्रबार बेलायत आइपुगेका

प्रधानमन्त्री देउवा बेलायत प्रस्थान

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बेलायत प्रस्थान गरेका छन् । स्कटल्याण्डको ग्लास्गोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा भाग लिन २० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा त्यसतर्फ प्रस्थान गरेका

एनआरएनए भेलाको निष्कर्ष : संकट समाधान गर्न संरक्षक परिषद अग्रसर हनुपर्छ

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी अन्तरराष्ट्रिय भेला संयोजक बुद्धिसागर सुवेदीले विधान अनुसार भेला गरिएका बताएका छन । मंगलबार भर्चुअल रुपमा भेलाको निष्कर्ष सुनाउन गरिएको पत्रकार सम्मेलनमा उनले विधान

एनआरएनए संस्थापन विरुद्ध समानान्तर अन्तरराष्ट्रिय भेला

लण्डन । गैर आवासीय नेपाली संघ एनआरएनए गठन भएको १८ बर्षे इतिहासमा पहिलो पटक संस्थापन विरुद्ध समानान्तर अन्तरराष्ट्रिय भेला हुन लागेको छ । अध्यक्ष कुमार पन्त र महासचिव डा. हेमराज

एनआरएनएमा संकट : एनसीसीहरुको विश्व भेला निर्धारित मितिमै

लण्डन । गैरआवासीय नेपाली संघ(एनआरएनए) फुटको संघारमा पुगेको छ । संघ अध्यक्ष कुमार पन्त र महासचिव हेमराज शर्माले गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय भेला रोक्न जारी गरेको उर्दी विपरीत एनसीसीहरुले आइतबार

एनआरएनए विवाद थप जटिल बन्दै

अमेरिका- गैरआवासीय नेपाली संघ (एनआरएनए) को पछिल्लो परिस्थितिबारे छलफल गरी एउटा साझा धारणा निर्माण गर्ने उद्देश्यले संघका राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) हरुको अन्तर्राष्ट्रिय भेला आउदो आइतबार (अक्टोबर २४) मा

© 2022 All Right Reserved DiasporaNepal