डायस्पोरा विशेष

नेपाली इ-पासपोर्टको जारी

काठमाडौँ । सरकारले बुधबार दिउँसोबाट इ–पासपोर्ट (विद्युतीय राहदानी) जारी गरेको छ। राहदानी विभागका अनुसार बुधबारबाट उक्त पासपोर्ट जारी गर्न थालिए पनि मंसिर १५ गतेबाट पूर्णरुपमा सर्वसाधरणका लागि वितरण गरिनेछ ।नेपालमा

एमाले युरोपका प्रतिनिधिहरुको नाम सार्वजनिक

लण्डन । नेकपा एमाले निकट प्रवासी नेपाली मंच (ओएनएफ) युरोपबाट पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत छानिएका भन्दै प्रतिनिधिहरुको नाम सार्वजनिक गरिएको छ । एमाले अन्तरराष्ट्रिय प्रवास कमिटिका अध्यक्ष भक्त

एमाले युरोप प्रतिनिधि चयनमा चर्को विवाद , छानिएका नाम सार्वजनिक गर्न सकेनन्

लण्डन । नेकपा एमाले निकट प्रवासी नेपाली मंच (ओएनएफ) युरोपियन क्षेत्रबाट १० औं महाधिवेशनमा ५ जना प्रतिनिधि छानिए पनि विवादका कारण नाम सार्वजनिक गरेको छैनन् । प्रवासी नेपाली मंच भित्र

एमालेको १० औं महाधिवेशन : विवादका बिच युरोपबाट ५ जना प्रतिनिधि छानिदै

लण्डन । नेकपा एमाले निकट प्रवासी नेपाली मंच यरोपियन क्षेत्रबाट १० औं महाधिवेशनमा ५ जना प्रतिनिधि छानिने भएको छन् । विगतमा हरेक देशबाट एक एक जना र बेलायत तथा बेल्जियमबाट

बेलायतद्वारा नेपाललाई २ सय ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोगको घोषणा

स्कटल्याण्ड । बेलायत सरकारले नेपालका हिम श्रंखलामा जयवालयु परिवर्तनले पारेको प्रभावका बारमो अध्ययन गर्न २ सय ५० मिलियन अमेरिकी डलर आर्थिक सहायता दिने बताएको छ । २६ औं जलवायु सम्बन्धी

गैरकानुनी रुपमा ओमान बसेका नेपाली श्रमिकलाई स्वदेश फर्किने मौका

ओमान । ओमान सरकारले ओमानमा कागजातविहीन भएर बसेका नेपाली आप्रवासी श्रमिकलाई बिनाजरिवाना स्वदेश फर्किने मौका दिएको छ ।ओमानस्थित नेपाली दूतावासले सूचनामार्फत ओमानको श्रम मन्त्रालयको स्वीकृति लिएर डिसेम्बर ३१ सम्म ओमान

संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव नेतृत्वको टोली काठमाडौँमा

संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव क्रिस्टियन सौन्देर्सको नेतृत्वमा रहेको टोली यहाँ आइपुगेको छ । राष्ट्रसङ्घद्वारा हरेक चार चार वर्षमा दिइने सोधभर्ना दरको समीक्षा र निरीक्षण गर्न उक्त निरीक्षण टोली आएको हो

नयाँ नियमले ईपीएस पास गरेका कामदार नोभेम्बर अन्तिम सातादेखि कोरिया जान पाउने

काठमाडौं । दक्षिण कोरियाली सरकारले कोरोना महामारीका कारण २० महिनादेखि रोकिइरहेका रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गतका कामदारलाई नोभेम्बरको अन्तिम सातादेखि लैजाने भएको छ । श्रम मन्त्रालयले शुक्रबार जारी गरेको नयाँ

कोभिड महामारीको केन्द्रबिन्दु बन्दै युरोपः डब्ल्यूएचओ

जेनेभा-विश्व स्वास्थ्य संगठनका वरिष्ठ अधिकारीहरूले युरोपमा गत महिनामा कोरोनाभाइरस सङ्क्रमण ५० प्रतिशत भन्दा बढी बढेको बताएका छन् । यसले खोपहरूको पर्याप्त आपूर्तिको बाबजुद युरोप महामारीको केन्द्रबिन्दु बनेको टिप्पणी गरेका छन्।

बेलायतमा प्रधानमन्त्री शेरवहादुर देउवाका ६ दिन !

लण्डन । प्रधानमन्त्री शेरवहादुर देउवा संयुक्त अधिराज्यको ग्लास्गोमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिन गत शुक्रबार राजधानी लण्डन उत्रिए । नेपालबाट भएको

© 2022 All Right Reserved DiasporaNepal