डायस्पोरा विशेष

भारतको पञ्जावमा आम आदमी पार्टीको शानदार जित

काठमाडौँ । भारतको पञ्जाब राज्यमा आम आदमी पार्टी (आप) ले बहुमतसहित चुनाव जितेको छ । ११७ सदस्यीय पञ्जाव विधान सभामा आपले अहिलेसम्म ८८ सिटमा जित हासिल गरेको छ भने ४

भारतमा पाँच राज्यमा विधानसभा निर्वाचनः पन्जाबमा आम आदमी दुईतिहाइ नजिक

दिल्ली। भारतका पाँच राज्यहरुमा भएका विधानसभा निर्वाचनको मतगणनाका प्रारम्भिक रुझानमा सत्तारुढ भारतीय जनता पार्टीले बहुमत ल्याउने देखिएको छ । पाँच राज्यहरुमध्ये पन्जाबमा आम आदमीको विजय निश्चित देखिन्छ भने तीन राज्यहरु–

पोखरा र न्युजिल्यान्डको राजधानीको अप्पर हट सिटी बिच भगिनी सम्बन्ध कायम हुने

वेलिङ्टन, न्युजिल्यान्ड । पोखरा र न्युजिल्यान्डको अप्पर हट सिटी, वेलिङटन बिच भगिनी सम्बन्धको गतिलाई तीव्रता दिइएको छ । पोखरा महानगरपालिकाका प्रमुख, उपप्रमुख र न्युजिल्याण्ड हट सिटी शहरका मेयर र सरकारी

प्रा. डा. सूर्यप्रसाद सुवेदीको आत्म-वृतान्त लण्डन र न्युयोर्कबाट एकैसाथ प्रकाशित

प्रा डा सूर्यप्रसाद सुवेदीको आत्म वृतान्त लण्डन र न्युयोर्कबाट एकैसाथ प्रकाशित भएको छ । “यो नेपाली शीर उचाली संसारमा लम्किन्छ, जुनकिरी झैं ज्योतिबालि अन्धकारमा चम्किन्छ” भन्नेकि भूपी शेरचरको गितबाट सानैउमेर

भयावह दुर्घटनामा युरोपको माल्टामा नेपाली युवाको मृत्यु

माल्टा। युरोपको पर्यटकीय क्षेत्र माल्टामा रोजगारीका सिलसिलामा पुगेका नेपाली युवा अजय श्रेष्ठको सडक दुर्घटनामा परी निधन भएको छ। फुड डेलिभरीको काम गर्ने गरेका श्रेष्ठको फेब्रुअरी १६ का दिन विहान कामको

विदेशमा मृत्यु भएकाको परिवारलाई सहयोग

काठमाडौँ – वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगलमा ज्यान गुमाएकाको परिवारलाई आर्थिक सङ्कलन गरी हस्तान्तरण गरिएको छ । स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति युरोप क्षेत्रको विशेष पहलमा नौ लाख ८० हजार

गैर आवासीय नेपाल संघद्धारा दशौं अन्तर्राष्ट्रिय महाधिवेशनको लागि फेब्रुअरी ५ भित्र डेलिगेट्स तयार गर्ने अन्तिम म्याण्डेट

काठमाडौँ (जीएनएन) – गैर आवासीय नेपाली संघद्वारा संघको दशौं अन्तर्राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि सम्बन्धी विवाद समाधान गर्न गठित उच्चस्तरीय समितिले फेब्रुअरी ५ भित्र डेलिगेट्स सूची तयार गर्ने भएको छ। यस

भारतमा एकैदिनमा तीन लाख ३३ हजार सङ्क्रमित

भारत -भारतमा पछिल्लो एक दिनमा कोरोनाभाइरसका थप तीन लाख ३३ हजार ५३३ जना सङ्क्रमित थपिएका छन् ।यसैसँगै भारतमा कोरोना शुरु भएयता हालसम्मको कूल सङ्क्रमितको संख्या तीन करोड ९२ लाख ३७

एमाले प्रवास कमिटी : पार्टी सरकारमा रहंदा चुपचाप, प्रतिपक्ष पक्षमा पुगेपछि मताधिकारको माग

लण्डन । प्रवासस्थित नेकपा एमालेको भातृ संगठन प्रवासी नेपाल मंच अन्तरराष्ट्रिय कमिटिले नेपाल बाहिर रहेका नेपालीहरुलाई मताधिकारको अधिकार दिन माग गरेको छ । आगामी जनवरी २४ सोमबार बेलायतस्थित लण्डन दुताबास

नेपाली डाक्टर न्युजिल्यान्ड सरकार कोभिड टिमको प्रमुख सल्लाहकारमा

न्युजिल्यान्ड । न्युजिल्यान्ड सरकारले स्वास्थ्य मन्त्रालय अन्तर्गतको “कोभिड–१९ रेस्पोन्स टिम“ को प्रिन्सिपल एडभाइजरमा डा. रमिल अधिकारीलाई नियुक्त गरेको छ ।न्युजिल्यान्डको स्वास्थ्य व्यवस्थाको अब्बल ज्ञान, रणनीति एवं राजनीतिक तहमा अनुभव तथा

© 2022 All Right Reserved DiasporaNepal