
लन्डन । गैरआवासीय नेपाली संघ (NRNA) को इतिहासमै एक परिपक्व र प्रभावशाली नेतृत्वको रूपमा चिनिएका रामशरण सिमखडाले संघको आगामी १२औँ विश्व सम्मेलनका लागि महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

लन्डन । गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले एनआरएनएको आगामी १२औँ महाधिवेशनमा महासचिव पदका उम्मेदवार रामशरण सिमखडाको उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाको वर्तमान अवस्था र भावी दिशाबारे गम्भीर

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ औं बृहद् एकताको अन्तर्राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक भएको छ । नयाँ नेतृत्वका लागि हुने निर्वाचनको कार्यतालिका सार्वजनिक भएको हो । महाधिवेशन फागुन ३०

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष रामशरण सिम्खडा (बेलायत) ले १२औँ महाधिवेशनमा महासचिवमा उम्मेदवारी दिने भएका छन् । एनआरएनएको १२औँ महाधिवेशन फागुन ३० देखि चैत २ सम्म काठमाडौँमा हुँदै

एनआरएनए यूकेद्वारा चन्दा संकलन अभियानपछि नेपाली विद्यार्थीको पार्थिव शरीर स्वदेश पठाइयो लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले बेलायतमा निधन भएका नेपाली विद्यार्थी विवेकानन्द मण्डलको पार्थिव शरीर नेपाल पठाइएको जनाएको

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले संघकी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) सचिव राधिका गुरुङ (टिका) लाई एक भव्य समारोहका बीच स्वागत तथा बिदाइ गरेको छ । पारिवारिक भ्रमणको सिलसिलामा

लन्डन -गत साता दिवङ्गत भएका नेपाली विद्यार्थी विवेकानन्द मण्डलको सम्झनामा सन्डरल्याण्डमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। सोमबार आयोजित कार्यक्रममा एनआरएनए युकेका अध्यक्ष राजेन्द्र पुडासैनी, समाजसेवी सुमन केसी, बद्री खड्का, सन्डरल्याण्ड

लन्डन । बेलायतमा निधन भएका नेपाली विद्यार्थी विवेकानन्द मण्डलको शव नेपाल पठाउन शुरु गरिएको चन्दा संकलन बन्द गरिएको एनआरएनए युकेले जनाएको छ। “हामीले स्व. मण्डलको परिवारको अनुरोधमा सहयोग संकलन अभियान

लण्डन । गैरआवासीय नेपाली संघको अध्यक्ष पदमा डा. हेमराज शर्माले उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् । डा. शर्माले एनआरएनएको रिब्राण्डिङ्ग लागि १३बुँदे रोडम्यापसहित नेपाली डायस्पोराको साझा शक्तिशाली संस्था बनाउने

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले एनआरएनएभित्र मौलाउँदै गएको पदको अस्वस्थ वितरण र गुटगत राजनीतिको अन्त्य नभएसम्म संस्थाको साख नफर्कने बताउनुभएको छ। आइसीसी उपाध्यक्ष डा. हेमराज