केप टाउन । दक्षिण अफ्रिकाको संसद भवनमा आगो लागेको छ । संसदमा आगलागी भएपछि अहिले अग्नी नियन्त्रकहरु आगो निभाइरहेका छन् । आगोको धुँवा र कालो मुस्लोले वरपरको वातावरण ढाकेको छ
भारतमा कोरोनाभाइरसबाट थप झण्डै २३ हजार नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २२ हजार ७७५ नयाँ सङ्क्रमित भएका हुन् । सोही अवधिमा कोरोनाका
फ्रान्समा करिब छ लाख ५० हजार पक्षीहरू मारिएको छ । वर्डफ्लु फैलिन थालेपछि सरकारले शंकास्पद क्षेत्रका कुखुरा, हाँसलगायतका पक्षीहरू मार्न लगाएको हो । पक्षीको उक्त सङ्ख्या पछिल्लो एक महिनामा मारिएको
नयाँ दिल्ली । भारतको जम्मु कश्मीर राज्यमा पर्ने वैष्णोदेवी मन्दिरमा शनिबार भाडदौड हुँदा दर्शनका लागि पुगेका केही श्रद्धालुको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन् । नयाँ वर्षको पहिलो दिन मन्दिर
काठमाडाैं । संयुक्त राज्य अमेरिकाको स्वास्थ्य सेवा प्रणालीले कोभिड-१९ ओमिक्रोन संस्करणको फैलावटका कारण अभूतपूर्व ओभरलोड अनुभव गरिरहेको छ । यतिबेला सघन उपचार एकाइ (आईसीयू) मा ७८ प्रतिशत बेडहरू भरिभराउ छन्
काठमाडौं । चीनको जनमुक्ति सेनाको हवाई फौज (पीएलएएएफ) ले यो वर्ष ताइवानको हवाई क्षेत्रमा ९५० पटक सम्म अतिक्रमण गरेको ताइवानले जनाएको छ । चीन र ताइवानबीच तनाब बढिरहेका बेला ताइवानको
काठमाडौं। युक्रेनसँगको बढ्दो तनावका बीच रुसी राष्ट्रपति भ्लादमिर पुटिन र अमेरिकी राष्ट्रपति जो वाइडेनबीच टेलिफोनमा कुराकानी भएको छ । दुई नेताबीच बिहीबार टेलिफोनमा कुराकानी भएको समाचार एज्न्सी एएफपीले जनाएको छ
भारतका कूल वयस्कमध्ये ९० प्रतिशतलाई कोरोनाभाइरस विरुद्धको खोप दिइएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार वयस्कमध्ये ९० प्रतिशतलाई कोरोनाभाइरस विरुद्धको कम्तीमा एउटा खोप दिइएको छ । मन्त्रालयका अनुसार
काठमाडौं । इन्डोनेसियाको पूर्वी भागमा रहेको बान्डा सागरमा बिहीबार ७.३ म्याग्निच्युडको भूकम्प जाँदा सामान्य क्षति भएको देशको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी निकाय (बिएमकेजी) ले जनाएको छ। बिएमकेजीले दक्षिणपश्चिम मालुकुमा
नयाँ दिल्ली । भारतमा महात्मा गान्धीको अपमान गर्ने र उनका हत्यारा नाथुराम गोड्सेको प्रशंसा गरेको आरोपमा पक्राउ परेका एक हिन्दुवादी नेतामाथि प्रहरी मुद्दा चलाएको छ । सन्त कालीचरण महाराजलाई बिहीबार