व्युनस आर्यस । अर्जेन्टिनाकी एक न्यायाधीशले प्रहरी हत्याका अभियोगीलाई चुम्बन गरेको र उनलाई जन्म कैदको सजायबाट जोगाउन खोजेको खुलासा भएको छ । एउटा सीसीटीभी फुटेजमा न्यायाधीशले अभियोगीलाई पटक पटक चुम्बन
कोपेनहेगन । डेनमार्कमा कोरोनाको ओमिक्रोन भेरियन्टबाट कम्तीमा पनि १८ जनाको मृत्यु भएको बताइएको छ । यहाँका स्वास्थ्यकर्मीहरुले गत नोभेम्बरको अन्तिमदेखि डिसेम्बर महिनाको अन्तिमसम्म यहाँ ओमिक्रोनबाट मात्र १८ जनाको मृत्यु भएको
काजकिस्तान । काजकिस्तानका राष्ट्रपति कास्यम जोमार्त तोकायेभले मन्त्रीपरिषद विघटन भएको घोषणा गरेका छन् । मध्य एसियाली मुलुक काजकिस्तानमा देशव्यापी विरोध प्रदर्शन भइरहेपछि उनले बुधबार मन्त्रीपरिषद् नै विघटन गरेका हुन् ।
नयाँ दिल्ली । कोरोना सङ्क्रमण तीव्र गतिमा बढ्न थालेपछि भारतको राजधानी नयाँ दिल्लीमा हप्ताको अन्त्यमा निशेधाज्ञा लगाउने निर्णय भएको मंगलबार बसेको दिल्ली सरकारको मन्त्रिपरिषद् बैठकपछि अधिकारीले बताएका छन् । उपमुख्यमन्त्री
अमेरिकामा एकै दिन १० लाखभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन्। यो संख्या पछिल्लो कोरोनाको लहरभन्दा तीन गुणा धेरै हो । ओमिक्रोनको खतरनाक संक्रमणको असर अमेरिकामा देखिन थालेको हो। यहाँ कोरोनाको
काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले २०१९ मा तिरेको करको विवरण सार्बजनिक भएको छ । प्रधानमन्त्री खानले २०१९ मा ९८ लाख कर तिरेको पाकिस्तानको कर एजेन्सी एफबीआरले विवरण सार्वजनिक गरेको
तान्जानिया । दक्षिणी तान्जानियामा एउटा कार भीडमा ठोक्किँदा १४ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएको राष्ट्रपति कार्यालयले सोमबार जनाएको छ। प्रहरीका अनुसार दक्षिणपूर्वी मटवारा क्षेत्रको लिदुम्बे गाउँमा
काठमाडौँ । भारतको उत्तर प्रदेशको सुल्तानपुरमा प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने महिला रीता यादवलाई सोमबार अज्ञात समूहले गोली प्रहार गरिएको छ । गोली उनको खुट्टामा लागेको थियो, त्यसपछि घाइते अवस्थामा उनलाई
काठमाडौँ । वैज्ञानिकहरूका अनुसार फ्रान्समा कोरोनाको नयाँ भेरिएन्ट फेला परेको छ । नयाँ भेरिएन्ट ४६ पटक म्युटेट भएको बताइएको छ, जसले यसलाई मूल भाइरसभन्दा बढी खोप-प्रतिरोधी र संक्रामक बनाउँदछ ।
पोर्ट । हेइटीका प्रधानमन्त्री एरिअल आंगी हत्या प्रयासबाट बचेका छन् । उत्तरी सहर गोनायभको एउटा गिर्जाघरमा आयोजित कार्यक्रममा सहभागी जाने क्रममा उनको हत्या प्रयास भएको जनाइएको छ । प्रधानमन्त्री र