अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेनमा जारी रक्तपात तुरुन्त बन्द गर्न माग गरेको छ । अमेरिकी विदेश मन्त्रालयले स्थानीय समय अनुसार बुधबार अबेर वक्तव्य जारी गरेर युक्रेनको भूमिबाट आफ्ना सैनिक
रुसले आक्रमण थालेयता युक्रेनबाट १० लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। संयुक्त राष्ट्रसंघका अनुसार युद्धबाट जोगिनका लागि १० लाखभन्दा बढी युक्रेनी छिमेकी देशहरुमा शरण लिन पुगेका हुन्। हप्ता दिनभित्रै यति
रुसले युक्रेनसँग दोस्रो चरणको शान्तिवार्ता गर्न आफू तयार रहेको जनाएको छ । यसअघि युक्रेनी सीमा नजिकै बेलारुसमा भएको पहिलो चरणको वार्ता कुनै समाधान निकाल्न विफल भएको थियो । राष्ट्रपति पुटिनका
रुसले युक्रेनमा गरेको सम्भावित युद्ध अपराधबारे अन्तर्राष्ट्रिय फौजदारी अदालत (इन्टरनेशनल क्रिमिनल कोर्ट) ले अनुसन्धान गर्ने भएको छ। आइसिसीका प्रमुख अभियोजक करिम खानले गएको बिहीबार (फेब्रुअरी २४) देखि युक्रेनमा रुसले सुरु
रुसी विदेशमन्त्री सर्गेई लाभरोभले रुसले युक्रेनलाई आणविक हतियार प्राप्त गर्न नदिने बताएका छन् । उनले तेस्रो विश्वयुद्ध विनाशकारी र आणविक युद्ध हुने बताए । युक्रेनसँगको वार्ताको विषयमा लाभरोभले रुस युक्रेनसँगको
युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा रुसले गरेको गोलाबारीमा परी कम्तीमा २१ जनाको मृत्यु भएको छ। खार्किभका मेयरले दिएको जानकारीअनुसार गोलाबारीमा परेर अरु ११२ जना घाइते भएका छन्। तर सहर भने
रुसले युक्रेनमा गरेको आक्रमणका कारण अहिलेसम्म १३ बालबालिकासहित कम्तीमा १३६ जना सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। गएको बिहीबार (फेब्रुअरी २४) देखि रुसले युक्रेनमा युद्ध सुरु गरेको हो। त्यसयता
बीबीसी। रुसी फौजले किभ टेलिभिजन टावरमाथि हमला गर्दा कम्तीमा पाँचजना मारिएको युक्रेनको आपत्कालीन सेवासम्बन्धी निकायले जनाएको छ। रुसले युक्रेनमा अब ‘लक्षित हमला’ गर्ने चेतावनी दिएकै दिन टेलिभिजन टावरमाथि प्रहार गरिएको
रुसका ७५ प्रतिशत सैनिक युक्रेनमा तैनाथ भएको दाबी गरिएको छ । बेलायतको एक सैनिक एकेडेमीका अनुसार युक्रेनमा तैनाथ रुसी सैनिकको संख्या ४० प्रतिशतबाट करिब ७५ प्रतिशत पुगेको हो । बेलायतको
काठमाडौं । युक्रेनको दोस्रो ठूलो सर खारकिभमा एक भारतीय विद्यार्थीको मृत्यु भएको छ । रुसी फौजले गरेको बमबारीमा उनको मृत्यु भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बागचीले पुष्टि गरेका छन्