विश्व

रुसद्वारा युक्रेनका दुई सहरमा अस्थायी युद्धविराम: मानवीय सहायताका लागि बाटाे खुल्याे

युक्रेनमा युद्ध गरिरहेको रुसले दुई मुख्य सहरमा अस्थायी युद्धविराम घोषणा गरेको छ। मिरापोल र भोल्नोभाखमा अस्थायी युद्धविराम गरी मानवीय सहायता सामग्रीका लागि मस्कोको स्थानीय समयअनुसार १० बजेदेखि बाटाे खुला गर्ने

जोपोरजिया न्युक्लियर प्लान्ट आक्रमणले ६ वटा चेर्नोबिलबराबर विनाश भएको खतरा: जेलेन्स्की

युक्रेनको जोपोरजिया आणविक प्लान्ट रुसले कब्जा गरेपछि संसारभरि नै यसबारे चासो र चिन्ता प्रकट गरिएको छ। युरोपकै सबैभन्दा ठूलो परमाणु पावर प्लान्ट ‘जोपोरजिया’मा शुक्रबार बिहान आगलागी भएको थियो । नेटोका

पाकिस्तानको पेशावरमा मस्जिदमा विस्फोट, ३० जनाको मृत्यु

काठमाडौँ । पाकिस्तानको पेशावरमा शुक्रबारको प्रार्थनाका क्रममा आत्मघाती बम आक्रमणमा परी करिब ३० जनाको मृत्यु भएको छ । सोही क्रममा ५० जनाभन्दा बढी घाइते भएका छन् । पाकिस्तानी जियो न्यूजका

युक्रेनमा परमाणु पावर प्लान्टमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । युक्रेनको परमाणु पावर प्लान्टमा लागेको आगो नियन्त्रणमा आएको छ । रुसी आक्रमणका कारण प्लान्टमा रहेको पाँच तले तालिम केन्द्र रहेको भवनमा आगो लागेको युक्रेनले जनाएको छ । आगलागीले

युक्रेन हमलाको स्याटलाइट तस्बिर : पसलबाहिर मानिसको भीडदेखि जलिरहेका भवनहरू

काठमाडौं । युक्रेन हमलाको नयाँ स्याटलाइट तस्बिरहरु सार्वजनिक भइरहेका छन् । तस्बिरहरुमा अत्यावश्यक सामग्रीको पर्खाइमा पसलबाहिर लागेको मानिसहरुको लामो लाइन, जलिरहेका भवन र सेनाका बख्तरबन्दका लामा ताँती देख्न सकिन्छ ।

रसियन युक्रेन युद्धः पुटिनको ठूलो आरोप, युक्रेनी सेनाले बन्धक बनाए ३००० भारतीय छात्रलाई

रुस र युक्रेनको बीच लडाईको आज ९ औैं दिन हो । बिहीबार रुसी राष्ट्रपतिले सम्बोधन गर्दै सनसनीखेज आरोप लगाउँदै भने कि युक्रेनी सेनाले भारतीय र चीनी समेत दोश्रो देशका नागरिकहरुलाई

युक्रेन युद्धमा मारिए रुसी कमान्डर

रुसका एक शीर्ष सैन्य कमान्डर युक्रेन युद्धमा मारिएको उनका सहकर्मीले सामाजिक सञ्जालमा पोस्टमार्फत जानकारी दिएका छन् । सेन्ट्रल मिलिटरी डिस्ट्रिक्टको ४१औं कम्बाइन्ड आर्म्स आर्मीका डेपुटी कमान्डर आन्द्रेई सुखोभेत्स्कीको मृत्यु बुधवार

टाइम पत्रिकाको कभरमा युक्रेनी राष्ट्रपति जेलेन्स्की

काठमाडौँ । धेरै युक्रेनीहरूले प्रतिष्ठित टाइम पत्रिकाको कभर एकअर्कासँग साझा गरिरहेका छन् । वास्तवमा, टाइम म्यागजिनले आफ्नो कभर पेजमा जेलेन्स्कीलाई विशेष स्थान दिएको छ । पृष्ठभूमिमा युक्रेनको झण्डाको रंग पनि

तेस्रो विश्वयुद्ध भए त्यो ‘परमाणुयुद्ध’ हुने रुसको चेतावनी

काठमाडौं । तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने रुसले चेतावनी दिएको छ । रुसका विदेशमन्त्री सर्गेई लाभ्रोभ मस्कोमा प्रेस सम्मेलनमा यस्तो बताएका हुन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रतिबन्धहरूको विकल्प तेस्रो

युक्रेन मामिलामा भारत फेरि तटस्थ

काठमाडौँ । युक्रेनविरुद्ध रुसी हमलाको निन्दा गर्ने राष्ट्रसंघको महासभाको प्रस्तावमा भारत फेरि तटस्थ बसेको छ । मस्को र किभबीचको बढ्दो तनाबमाथि राष्ट्रसंघको महासभाको प्रस्तावमा एक सातामा भारत तेस्रो पटक तटस्थ

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us