सिड्नी । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले दुई राज्यमा आएको बाढीपछि दुई त्यहाँ राष्ट्रिय आपतकाल घोषणा गर्ने भएका छन् । न्यू साउद वेल्स (एनएसडब्लू) र क्वीन्सल्यान्डमा आएको बाढीले २० जनाको मृत्यु
आनुवंशिक रुपमा परिमार्जन गरिएको सुँगुरको मुटु सफल प्रत्यारोपण गरिएका विश्वका पहिलो व्यक्तिको निधन भएको छ । अमेरिकाका डेविड बेनेट नाम गरेका व्यक्तिमा आनुवंशिक रुपमा परिमार्जन गरिएको सुँगुरको मुटु दुई महिना
मस्को । रुसले युक्रेनसँग पुनः शान्ति वार्ता गर्न चाहेको दोहोर्याएको छ । रुसका प्रवक्ता डिमित्री पेस्कोभले बुधबार दिएको जानकारी अनुसार रुसले युक्रेनसँग जतिसक्दो चाडो वार्ता गर्न चाहेको छ । रुसले
काठमाडौँ । युक्रेनका उपप्रधानमन्त्रीले रुसले युद्धबाट सबैभन्दा बढी प्रभावित ६ क्षेत्रमा १२ घण्टाको युद्धविराम लागू गर्न सहमत भएको बताएकी छन् । उपप्रधानमन्त्री इरिना भेरेश्चुकले युद्धविरामका क्रममा नागरिकहरूले यी क्षेत्रहरू छोड्न
बेइजिङ । चिनियाँ र पाकिस्तानी विदेशमन्त्रीबीच फोनवार्ता भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानी विदेशमन्त्री साश मोहमद कुरेसीबीच फोनवार्ता भएको बताइएको छ । उनीहरूका बीचमा मंगलबार फोनमा कुराकानी
काठमाडौँ । न्यूयोर्क टाइम्सले आफ्ना सबै संवाददाताहरूलाई रूसबाट बाहिर निकालेको छ । एक शताब्दीभन्दा बढी समयमा पहिलो पटक न्यूयोर्क टाइम्सका रुसमा कुनै सम्वाददाता हुने छैनन् । न्यूयोर्क टाइम्सका पुर्व मस्को
काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले युक्रेनको युद्धमा मध्यस्थता गर्न चीन अन्तर्राष्ट्रिय समुदायसँग ‘सक्रिय’ रुपमा काम गर्न इच्छुक रहेको बताएका छन् । पश्चिमा मुलुकहरुले रुसमाथि लगाएको प्रतिबन्धमाथि चीनले गरेको विरोधलाई
फ्रान्सेली प्रतिनिधि सभाको फ्रान्स–नेपाल मैत्री समूहका अध्यक्ष भेरोनिक रियोटनको नेतृत्वमा नेपाल भ्रमणमा रहेको टोलीले बुधबार विहान प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उक्त भेटवार्ता भएको
काठमाडौँ । पाकिस्तानका प्रमुख विपक्षी दलहरूले इमरान सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका छन् । विपक्षी दलहरूको गठबन्धन पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम) को नेतृत्वमा अविश्वास प्रस्ताव दर्ता गरिएको पाकिस्तानी न्यूज च्यानल
अमेरिका र बेलायतले रुसी इन्धन (पेट्रोलियम पदार्थ) माथि प्रतिबन्ध लगाउने र फेज आउट गर्ने घोषणा गरेका छन्। अमेरिका र बेलायतले रुसबाट इन्धत आयात नगर्ने घोषणा गरेका हुन् । यस्तै युरोपियन