युक्रेनको राजधानी किभमा कर्फ्यु घोषणा गरिएको छ । राती बिहीबारदेखि ३५ घन्टाका लागि कर्फ्यु लगाइएको सो सहरका मेयरले जानाकारी दिएका छन् ।रुसी सेनाले राजधानी किभका आवासीय भवनलाई लक्षित गर्दै हमला
सरकार नियन्त्रित टेलिभिजनमा समाचार प्रशारण भइरहँदा युद्ध विरोधी प्लेकार्डसहित प्रदर्शन गरेकी तथा युद्ध विरोधी भिडियो बनाएकी रुसी पत्रकार रिहा भएकी छन् । उनी जरिवाना तिरेर रिहा भएकी हुन् । रुसको
काठमाडौँ । युक्रेनमा रुसको आक्रमणमा अमेरिकी न्यूज च्यानल फक्स न्यूजका क्यामेराम्यान पियरे जाक्रजेव्स्कीको मृत्यु भएको छ । पियरेको युक्रेनको राजधानी कीभ बाहिर रिपोर्टिङ गर्ने क्रममा मृत्यु भएको अमेरिकी नेटवर्कले जनाएको
युक्रेनी सेनाको मिसाइल प्रहारमा २० सर्वसाधारणको मृत्यु भएको रुसी सेनाले दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयका प्रवत्ता जनरल इगोर कोनासेन्कोभले पूर्वी सहर दोनेत्सेको मध्यभागमा युक्रेनी सेनाले सोभियत निर्मित टोच्का
चीनमा एकै दिन ५ हजार २८० जना कोभिडका नयाँ संक्रमित देखिएका छन् । यो संख्या चीनमा दुई वर्ष यताकै सबैभन्दा धेरै भएको नेसनल हेल्थ कमिसन (एनएचसी) ले जनाएको छ ।
काठमाडौं । अस्ट्रेलियाली अभिनेत्री रेबेल विल्सनले रुसी राष्ट्रपति भ्लादिमीर पुटिनप्रति लक्षित गर्दै ‘माझी औंला’ देखाएकी छन् । उनले युक्रेनमा रुसले गरेको हमलाको विरोध गर्दै पुटिनलाई ‘माझी औंला’ देखाएकी हुन् ।
काठमाडौँ । येभगेनी ल्यामिनले जर्जियाको संसद बाहिर युक्रेन जाने ट्रकमा लुगा र खानाका बक्सहरू राख्छन् । ल्यामिन युक्रेनको आक्रमणपछि देश छोडेर जर्जिया पुगेका २५ हजार रुसीहरूमध्ये एक हुन् । अहिले
माल्दिभ्सको स्वास्थ्य सुरक्षा निकाय (एचपीए) ले कोभिड नियन्त्रणका लागि अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्थालाई अन्त्य गरेको स्थानीय सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन् । कोभिड–१९ महामारीका कारण सन् २०२० को डिसेम्बरदेखि सार्वजनिक
रुसले युक्रेनको मारिपोलमा रहेको बाल तथा प्रसूति अस्पतालमा गरेको बम आक्रमणका कारण गम्भीर समस्यामा आएकी गर्भवती महिला र उनले जन्माएको सन्तानको मृत्यु भएको छ। समाचार संस्था एपीका अनुसार गएको बुधबार
एजेन्सी । उत्तर एटलान्टिक सन्धि संगठन नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले जैविक हतियार प्रयोगशालाको झुट बहानामा रुसले रासायनिक हतियार सञ्चालनको योजना बनाउन सक्ने बताएका छन् । ‘पछिल्ला दिनमा हामीले रसायनिक र