अर्थ

आज धौलागिरी लघुवित्तले सर्वसाधारणका लागि आइपीओ बिक्री खुला

धौलागिरी लघुवित्तले आज मंगलबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ ।

पहिरोले म्याग्दीमा सात जलविद्युत् आयोजना निर्माण प्रभावित

पहिरोका कारण म्याग्दीका सात जलविद्युत् आयोजना निर्माण प्रभावित भएका छन्।

दोहोरो अंकले बढ्यो नेप्से

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १०.२७ अंकले बढेको छ। यस दिन नेप्से परिसूचक ०.४९ प्रतिशतले बढेर २१२३.८२ बिन्दुमा पुगेर बन्द भएको छ। 

देशभरका विमानस्थललाई स्तरोन्नतिका लागि बजेट

नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्षमा देशका विभिन्न विमानस्थलको रन-वे, ट्याक्सी-वे तथा एप्रोन (पार्किङ) निर्माणका लागि एक अर्ब २३ करोड ७६ हजार रूपैयाँ बजेट विनियोजन गरेको छ।

२२० केभीमा चल्यो कोसी करिडोर

नेपाल विद्युत् प्राधिकरणले एकै दिन २२० किलो भोल्ट (केभी)का तीन वटा सबस्टेसन सञ्चालनमा ल्याएको छ । प्राधिकरणले निर्माण सम्पन्न भएका सुनसरीको इनरुवा र संखुवासभाको तुम्लिङटार तथा बानेश्वर २२० केभी सबस्टेसनमा

३८.६१ अंकले घट्यो नेप्से

नेप्से घट्ने क्रमले बिहीबार पनि निरन्तरता पाएको छ। आज नेप्से परिसूचक ३८.६१ अंकले घटेको छ। यस दिन नेप्से परिसूचक १.७७ प्रतिशतले घटेर २१४८.१६ बिन्दुमा पुगेर बन्द भएको हो। 

पेट्रोलियम पदार्थको मूल्य घट्दैन

नेपाल आयल निगमले तत्काल इन्धनको मूल्य घटाउन नसकिने बताएको छ।  बुधबार विज्ञप्ति जारी गर्दै निगमले पेट्रोलियम पदार्थमा अझै घाटा भएकाले  तत्काल मूल्य नघट्ने स्पष्ट पारेको हो। 

ट्राफिक नियम उलंघन गर्ने सवारी साधनबाट ३ करोड ३२ लाख बढी राजश्व संकलन

कर्णालीमा सडकमा ट्राफिक प्रहरीको नियमलाई बे–वास्ता गरेर सवारी चलाउने चालकहरूबाट ३ करोड भन्दा बढी राजश्व संकलन गरिएको छ ।

अभियान लघुवित्तको आइपिओमा आजदेखि आवेदन दिन पाइने

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।

सोमबार सेयर बजारमा सामान्य गिरावट

साताको तेस्रो कारोबार दिन सोमबार सेयर बजारमा सामान्य गिरावट भएको छ । मंगलबार बजार परिसूचक नेप्से २.८१ अंक ९०.१३० प्रतिशतले घटेर २१९३.४३ अंकमा बन्द भएको छ ।

© 2022 All Right Reserved DiasporaNepal