नेपाल

परराष्ट्रमन्त्री विमला राई पौड्याल र श्रीलङ्काका प्रधानमन्त्रीको भेट

परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग शिष्टाचार भेट गरेकी छिन् ।

कांग्रेस चुनावअघिको गठबन्धन ब्युँताउन ‘भूमिगत’ छलफलमा

नेपाली कांग्रेस आम चुनावअघिको गठबन्धन ब्यूँत्याउन ‘भूमिगत’ छलफलमा रहेको खुलेको छ ।

‘नेपाली केटी’ नामको एप बनाएर ठग्ने ८ जना पक्राउ

‘नेपाली केटी’ नामको एप प्रयोग गर्दै लाखौं रकम ठगी गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।

मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुँदै

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् ।

रुक्मांगद कटवाल आइसियुमा

पूर्व प्रधानसेनापति रुक्मांगद कटवाल छाउनीस्थित सैनिक अस्पतालको आइसियुमा छन् ।

सांसद अरुणकुमार चौधरी जेल चलान

१३ वर्ष पुरानो आगजनीको घटनामा ६ महिना कैद सजाय सुनाइएका कैलाली–२ का सांसद अरुणकुमार चौधरी जेल चलान भएका छन् ।

प्रजनन केन्द्रमा हुर्किएका २० गोही नदीमा छाडियो

चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय सौराहास्थित घडियाल प्रजनन केन्द्रमा हुर्काइएका २० घडियाल गोही प्राकृतिक बासस्थानमा छाडिएको छ। 

आज माओवादी केन्द्रको स्थायी कमिटी बैठक

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दैछ।

बाबुराम भट्टराईको प्रमुख दलबीचको सहमतिमा पुन: जोड

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रमुख दलबीचको सहमतिमा पुन: जोड दिएका छन्।

सन्दीपविरुद्ध सर्वोच्चमा आज सुनवाइ

नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनवाइ आज हुने भएको छ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us