नेपाल

प्रमुख दलका तीन शीर्ष नेताबीच भेटवार्ता 

प्रमुख दलका तीन शीर्ष नेताबीच सोमबार भेटवार्ता भएको छ । 

पाण्डेलाई मानव बेचबिखनमा ७ वर्ष कैद

सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बारम्बार यौन शोषण गरेको कसुरमा मनोज पाण्डेलाई ७ वर्षको कैद सजाय सुनाइएको छ ।

रास्वपाका ३ मन्त्रीहरुले पत्रकार सम्मेलन गर्दै

राजीनामा बुझाएका रास्वपाका ३ मन्त्रीहरुले आज पत्रकार सम्मेलन गर्दै छन् ।

राष्ट्रपति भण्डारीले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई बिशेष सम्बोधन गर्ने भएकी छन् ।

आज अर्याल राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध चयन हुँदै

आज राष्ट्रिय सभाले उपाध्यक्ष पाउँदैछ। मध्याह्न १२ बजे बस्ने राष्ट्रिय सभाको बैठकले नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याललाई उपाध्यक्ष बनाउने भएको छ।

भैरहवामा रोकिरहेको ट्रकमा बस र कार ठोक्कियो, १ को मृत्यु  

रूपन्देहीको भैरहवामा गएराती भएको सडक दुर्घटनामा परी १ जनाको ज्यान गएको छ।  उक्त दुर्घटनामा अन्य २ जना घाईते भएका छन्। 

प्रधानमन्त्रीले सबै दलका प्रमुख सचेतकसँग छलफल गर्दै

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख सचेतकलाई छलफलमा बोलाएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्लाई सम्बोधन

राष्ट्रपतिले माघ २७ गते शुक्रबार दिउँसो ३ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लागेकी हुन् ।

रवि लामिछानेले पूर्व गृहमन्त्रीका हैसियतमा कुनै सुरक्षा नलिने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफुले पत्रकार सम्मेलनका क्रममा दिएका अभिव्यक्तिपछि आफुलाई सुरक्षा खतरा बढ्ने भएपनि आफु नडराउने बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै पाँच मन्त्रालय मन्त्रीविहीन 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएसँगै पाँच मन्त्रालय मन्त्रीविहीन बन्ने भएका छन् ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us