नेपाल

मध्यपश्चिम विश्वविद्यालयले स्वतन्त्र युनियनको निर्वाचन चैत ३ गते गर्ने

मध्यपश्चिम विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आगामी चैत ३ गते गर्ने निर्णय गरेको छ।

प्रदेश एकका मुख्यमन्त्री कार्की र प्रधानमन्त्री ‘प्रचण्ड’ बीच भेटवार्ता 

प्रदेश एकका मुख्यमन्त्री हिक्मतबहादुर कार्की र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ।

मालपोत र नापीमा अब सेवाप्रवाहसँग जोडेर मूल्याङ्कन हुने

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मालपोत र नापी कार्यालयको सेवा प्रवाहसँग जोडेर कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन अवधारणा अघि सारेको छ ।

हिरोको नयाँ स्कुटर ‘जुम’

भारतीय बजारमा हिरो मोटर्कर्पले नयाँ स्कुटर सार्वजनिक गरेको छ। कम्पनीले युवा पुस्तालक्षित नयाँ हिरो ‘जुम ११०‘ सार्वजनिक गरेको हो।

गृह मन्त्रालयबारे निर्णय फैसलाको पूर्णपाठ पछि : प्रधानमन्त्री प्रचण्ड

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सर्वोच्च अदालतबाट फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयको नेतृत्वबारे निर्णय नगर्ने बताएका छन् ।

लुम्बिनीबाट प्रहरी संरचना कर्णाली ल्याउन पहल

कर्णाली प्रदेश सरकारले लुम्बिनी प्रदेशबाट सञ्चालन हुँदै आएका कर्णाली प्रदेशका प्रहरी संरचना कर्णालीमा सार्न पहल गर्ने भएको छ ।

परराष्ट्रमन्त्री विमला राई पौडेलको पहिलो विदेश भ्रमण श्रीलङ्काबाट

परराष्ट्रमन्त्री विमला राई पौडेलको पहिलो विदेश भ्रमण श्रीलङ्काबाट हुने भएको छ ।

पोखराका मुख्य बजारका सडक छेउमा सवारी पार्किङ निषेध

पोखराका मुख्य बजारका सडक छेउमा सवारी पार्किङ निषेध गरिने भएको छ ।

लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचनको अन्तिम तयारी

आगमी २५ माघमा हुन गइरहेको राष्ट्रियसभा सदस्य उपनिर्वाचनको तयारी अन्तिम अवस्थामा पुगेको छ ।

एकीकृत समाजवादीले आर्थिक सङ्कटबारे प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउने 

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले देशको आर्थिक सङ्कटबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउने भएको छ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us