प्रदेश एकका मुख्यमन्त्री कार्की र प्रधानमन्त्री ‘प्रचण्ड’ बीच भेटवार्ता 

१ वर्ष अगाडि

डायस्पोरा नेपाल

प्रदेश एकका मुख्यमन्त्री हिक्मतबहादुर कार्की र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले मुख्यमन्त्री कार्कीलाई बधाई र शुभकामना दिएका छन्।

नेकपा एमालेबाट निर्वाचित कार्कीले प्रदेश सभामा पुस २९ गते विश्वासको मतसमेत पाइसकेका छन्।

© 2022 All Right Reserved DiasporaNepal