नेपाल

चिकित्सक संघको अध्यक्षमा डा. अनिलविक्रम कार्की निर्वाचित

नेपाल चिकित्सक सङ्घको केन्द्रीय अध्यक्षमा डा. अनिलविक्रम कार्की निर्वाचित भएका छन्।

विप्लवले आज पत्रकार सम्मेलन गर्दै

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज विशेष पत्रकार सम्मेलन गर्दै छ ।

आज युएसएआइडी प्रमुख सामन्था स्वदेश फर्किँदै

अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावर आज स्वदेश फर्किँदै छिन् ।

बालकोटमा प्रचण्ड-ओलीको वार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनका लागि  मतदान सुरु

लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनका लागि  मतदान सुरु भएको छ ।  घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा १० बजेदेखि मतदान सुरु भएको हो । 

रक्षामन्त्री हरिप्रसाद उप्रेती भारत भ्रमणमा जाने

रक्षामन्त्री हरिप्रसाद उप्रेती भारत भ्रमणमा जाने भएका छन्।

काठमाडौं महानगरले भत्कायो प्रहरी बिट

काठमाडौं महानगरपालिकाले मैतिदेवि चोकमा रहेको प्रहरी बिट भत्काएको छ।

प्रधानमन्त्री : बिदाहरूमा पुनर्विचार गर्न आवश्यक छ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी बिदा धेरै हुँदा सेवा प्रवाह प्रभावित भएको भन्दै त्यसमा पुनर्विचार गर्नुपर्ने बताए ।

देउवालाई विपक्षी दलको नेताको सुविधा नदिन माग गर्दै अदालतमा रिट दर्ता

नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताको सुविधा नदिन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

नेपाली कांग्रेसका पूर्वसांसद घलेको निधन

मंगलबार शिक्षण अस्पताल काठमाडौंमा उपचारकै क्रममा ५९ वर्षको उमेरमा उनको निधन भएको हो ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us