नेपाल

राष्ट्रपतिबाट कस कसले पाए विभूषण, अलङ्का र पदक ?

संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक प्रदान गर्नुहुने भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले ती विभूषण प्रदान गर्ने घोषणा गर्नुभएको हो ।

राजनीतिमा परिवर्तनको अपिल गर्दै विश्वप्रकाशले सार्वजनिक गरे २४बुँदे अवधारणा पत्र

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं महामन्त्रीका उम्मेदवार विश्वप्रकाश शर्माले २४ बुँदे अवधारणा पत्र सार्वजनिक गरेका छन् । संविधान दिवसको अवसर पारेर शर्माले गृहजिल्ला झापाको बिर्तामोडबाट ‘हिजो राजनैतिक परिवर्तन, अब

तीनवटा विवाह गर्ने वडाध्यक्षले संविधान दिवसमा पाए माफी

सुर्खेत । संविधान दिवसको अवसरमा सल्यान जिल्लाका तीनवटा विवाह गर्ने वडाध्यक्षले माफी पाएका छन् । तीनवटा विवाह गर्ने बनगाड कुपिण्डे नगरपालिका–९ का वडाध्यक्ष इन्द्रबहादुर कुमाई र उनकी कान्छी श्रीमतीले माफी पाएका हुन् ।

देउवा सरकारका दुई महिने उपलब्धी सार्वजनिक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले कामको फेहरिस्त सार्वजनिक गरेको छ । सरकार गठन भएको दुई महिनाभन्दा धेरै समयसम्म पनि मन्त्रिपरिषद् विस्तार गर्नसमेत नसकेको भन्दै आलोचना भैरहेको समयमा सचिवालयले सरकारले

यही असोज ४ गतेदेखि भेरोसेल मात्रा खोप

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही असोज ४ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ ।

एक साताभित्र मन्त्रिपरिषद् विस्तार : माधव नेपाल

काठमाडौं । सत्तारुढ गठबन्धन आवद्ध दल नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् ।  शुक्रबार नेकपा (एस)को केन्द्रीय पार्टी कार्यालय उद्घाटन गर्दै उनले एक

काठमाडौं जिल्लामा निषेधाज्ञा थपियो

काठमाडौं । काठमाडौं जिल्लामा निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले असोज १ गतेबाट अर्को आदेशन जारी नभएसम्म लागू हुने गरी निषेधाज्ञा थप गरेको हो ।प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद

विश्वास गुमाउँदै स्वास्थ्य सेवा कार्यालय

जाजरकोट । नामका हिसाबले यहाँको जिल्ला अस्पताल ५० शय्याको हो । छिमेकी जिल्लामा १५ शय्याको अस्पताल हुँदै गर्दा जाजरकोटमा भने ५० शय्याको अस्पताल हुनु गर्वकै कुरा हो । अन्य जिल्लाभन्दा

मोडर्ना र फाइजर खोप नेपालका १८ वर्षमुनिका बालबालिकाका लागि आपतकालीन प्रयोगको अनुमति

काठमाडौं । औषधि व्यवस्था विभागले कोभिड १९ विरुद्धको मोडर्ना र फाइजर खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ। यी दुई खोपलाई बुधबार आपतकालीन प्रयोगको लागि अनुमति दिएको विभागले जनाएको छ।सरकारले

एमालेको विधान महाधिवेशन सर्‍यो, अब असोज १५ देखि १७ गतेसम्म हुने

काठमाडौं । नेकपा एमालेले पूर्वनिधारित विधान महाविधेशनको कार्यतालिका संशोधन गरेको छ । शनिबार ललितपुरस्थीत तुलसीलाल प्रतिष्ठानमा बसेको एमाले स्थायी कमिटी बैठकले तयारी नपुगेको भन्दै असोज ४ देखि ६ सम्म हुने

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us