नेपाल

माघे सङ्क्रान्ति पर्वमा तनहुँको बन्दीपुरमा गोरु जुधाइने

माघे सङ्क्रान्ति पर्वको अवसरमा तनहुँको बन्दीपुरमा गोरु जुधाइने भएको छ । बन्दीपुर गाउँपालिका–२ कुकुर्दीमा गोरु जुधाई प्रतियोगिता गर्न लागिएको हो । 

कर्णाली प्रदेशमा मन्त्री छनोटमा सकस 

कर्णाली प्रदेशमा मन्त्री छनोटमा सकस देखिएको छ । सरकार बनाउन गृहकार्य थालनी गरे पनि मन्त्रालय बाँडफाँटमा भागवण्डा नमिलिरहेको हो । 

मन्त्रिपरिषद विस्तारमा अलमल

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत पाए। विश्वासको मत पाएको तीन दिनसम्म पनि प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन्।

अपहरण गरी फिरौती लिने तीन पाकिस्तानी पक्राउ

एक पाकिस्तानी नागरिकलाई काठमाडौंको ठमेलबाट बन्धक बनाइ फिरौती लिएका तीन पाकिस्तानी पक्राउ परेका छन् ।

सन्दीप लामिछाने थुनामुक्त

नाबालिगमाथि बलात्कार आरोपित सन्दीप लामिछाने २० लाख धरौटी तिरेर थुनामुक्त भएका छन्। 

२० लाख धरौटीमा छुट्दै सन्दीप लामिछाने 

बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछाने आज दिउँसो अदालतले मागेको धरौटी रकम बुझाएर रिहा हुँदैछन्।

सकभर आजै मन्त्रिपरिषद्लाई पूर्णता दिइने

सत्ता साझेदार दलहरूको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ११ बजे बस्ने तय भएको एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए ।

आजै विश्वासको मत लिँदै प्रदेश १ का मुख्यमन्त्री कार्की

प्रदेश नम्बर १ का मुख्यमन्त्री हिक्मत कार्कीले आज प्रदेश सभामा  विश्वासको मत लिने भएका छन्।

राप्रपाले गर्‍यो उपप्रधानसहित ४ मन्त्रालयमा दाबी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपप्रधानमन्त्रीसहित ४ वटा मन्त्रालय आफूहरूले पाउनुपर्ने दाबी गरेको छ।

स्कुटर दुर्घटना हुँदा ३ जनाको मृत्यु

मकवानपुरको मनहरिमा गए राति स्कुटर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us