
प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले आज पद तथा गोपनियताको शपथ लिँदैछन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याजी समस्या समाधानका लागि आफूले पहल गर्ने बताएका छन्।

अभिनेत्री तथा ‘मिस नेपाल इन्टरनेसनल २०१२’की विजेता सुवेक्षा खड्काले इन्गेजमेन्ट गरेकी छन् ।

सुनसरीको धरान उपमहानगरपालिका–५ मा बिहीबार खुकुरी प्रहारबाट एकजनाको हत्या भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार विश्वासको मत लिँदैछन्।

उपसभामुखको उम्मेदवार टुङ्गो लगाउन आज राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दैछ ।

प्रतिनिधिसभाको उपसभामुख चयन प्रक्रिया आजबाट सुरु हुने भएको छ ।

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत प्राप्त गरेका छन्।

प्रतिनिधिसभाको नवौं सभामुखका रुपमा एमाले सांसद देवराज घिमिरे निर्वाचित भएका छन् ।

सत्तारूढ घटक जनमत पार्टी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सरकारबाट बाहिरने तरखरमा पुगेको छ।