नेपाल

सर्वदलीय बैठक बहिस्कार गर्ने एमालेको तयारी

काठमाडौं । एमाले संसदीय दलको बैठक बसिरहेको छ । नयाँबानेश्वरस्थित संसद भवनमा जारी बैठकमा दलका नेता तथा अध्यक्ष केपी ओलीले सम्बोधन गरिरहेका छन् । बैठक स्थलबाट पत्रकार बाहिर निकालेर नेता

एमाले संसदीय दलकाे बैठक बस्दै

प्रमुख प्रतिपक्षी दल एमालेले संसदीय दलको बैठक आज साेमबार बस्दैछ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव संघीय संसद सचिवालयमा दर्ता भएपछिको अवस्थाबारे छलफल गर्न एमालेले सोमबार बिहान ११ बजेका

राप्रपा नेपालका अध्यक्षमा कमल थापा: पार्टी बुझाउने शेर्पा भन्छन्- ‘जसको नासो उसैलाई फिर्ता गरिदिएँ’

काठमाडौं- राप्रपाबाट अलग भएका कमल थापा अन्ततः राप्रपा नेपालको नेतृत्व लिएको निर्वाचन आयोगलाई जानकारी दिइएको छ । राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि असन्तुष्ट रहँदै आएका थापालाई आयोगमा दर्ता भइसकेको

राणा निलम्बनमा परेपछि कार्की कामु प्रधानन्यायाधीश

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा महाभियोग प्रस्ताव दर्तासँगै निलम्बनमा परेपछि सर्वोच्चका वरिष्ठतम् न्यायाधीश दीपक कुमार कार्कीले कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने भएका छन् । प्रधानन्यायाधीशको अनुपस्थितिमा वरिष्ठतम् न्यायाधीशले कार्यसम्पादन

महाअभियोग दर्तापछि कानुनमन्त्री भन्छन् – अरु विकल्पले समाधान नदिएपछि बाध्य भएर संवैधानिक बाटो

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सत्ता गठबन्धनले महाअभियोग प्रस्ताव दर्ता गरेपछि नेपाली कांग्रेसका नेता तथा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले अदालतमा ३ महिनादेखि देखिएको गतिरोध लम्ब्याउन उपयुक्त नहुने भएपछि बाध्य भएर महाअभियोग

प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता सँगै राणा निलम्बन

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सङ्घीय संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता भएको छ । सत्तारूढ दलका सांसदहरुले सो प्रस्ताव आज बिहान सवा १० बजे सिंहदरबारस्थित सचिवालयमा दर्ता गरेका हुन् । प्रस्तावमा प्रधानन्यायाधीश

आजवाट सिनेमा हल खुल्ला हुने, पुष्पा र चपलीहाइट प्रदर्शनमा

कोभिड महामारीको कारण देखाउँदै बन्द भएका सिनेमा हलह? आजवाट वाट खुल्ला हुने भएका छन् । जिल्ला प्रशाशन कार्यालयले १ फागुनवाट स्वास्थ्य मापदण्ड अपनाएर खोल्ने अनुमति दिएसँगै आजैवाट सिनेमा हलह? नियमित

नेपाल र टिमोर–लेस्टेबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र प्रजातान्त्रिक गणतन्त्र टिमोर–लेस्टेबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यो सँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध भएका देशको सङ्ख्या १७३ पुगेको छ । संयुक्त राष्ट्र सङ्घका लागि नेपालका स्थायी

सभामुखको हस्तक्षेपले राज्य व्यवस्था समितिको बैठक रोकियो

सभामुख अग्निप्रसाद सापकोटाको हस्तक्षेपपछि संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको खुलासा भएको छ । शुक्रबार ११ बजेका लागि बोलाइएको बैठक सभामुखको हस्तक्षेपका कारण रोकिएको कांग्रेसको आरोप

विश्व इतिहासमा आजः नेल्सन मन्डेलाको रिहाइदेखि मुबारकले जनताको शक्तिसामु घुँडा टेकेको त्यो दिन

मन्डेला रिहा२७ वर्ष लामो जेल जीवनपछि आजकै दिन अर्थात सन् १९९० को ११ फेब्रुवरीमा दक्षिण अफ्रिकाका अश्वेत तथा रंगभेद विरोधी नेता नेल्सन मन्डेला रिहा भएका थिए । नेता मन्डेलाको रिहाई

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us