राणा निलम्बनमा परेपछि कार्की कामु प्रधानन्यायाधीश

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

Photo: Onlinedainik

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा महाभियोग प्रस्ताव दर्तासँगै निलम्बनमा परेपछि सर्वोच्चका वरिष्ठतम् न्यायाधीश दीपक कुमार कार्कीले कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

प्रधानन्यायाधीशको अनुपस्थितिमा वरिष्ठतम् न्यायाधीशले कार्यसम्पादन गर्ने परम्पराअनुसार कार्कीले जिम्मेवारी पाउने भएका हुन् ।

महाभियोगको टुंगो नलागेसम्म निलम्बनमा रहने र कुनै कामकारवाही गर्न नपाउने संवैधानिक व्यवस्था भएकाले कार्कीले कामुको जिम्मेवारी पाउने भएका हुन् ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us