नेपाल

युक्रेनबाट ५११ नेपाली बाहिरिए

काठमाडौं । रुस–युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपाली सुरक्षित स्थानमा पुगेका छन् । जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपाली सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र

जसपा अध्यक्ष यादव भन्छन्- आगामी चुनावसम्मै गठबन्धनले निरन्तरता पाउँछ

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सत्ता गठबन्धनले आगामी चुनावसम्मै निरन्तरता पाउने बताएका छन् । बिहीबार बालुवाटारमा बसेको गठबन्धन बैठकले यस्तो अनौपचारिक निष्कर्ष निकाले यादवले बताए । ‘सत्ता गठबन्धनले आगामी

भुपू ब्रिटिस गोर्खाको मागबारे बेलायतसँग वार्ता गर्न सरकारले बनायो समिति

काठमाडौं । भुतपूर्व ब्रिटिस गोर्खा समस्या समाधानका लागि बेलायत र नेपाल सरकार तथा गोर्खा प्रतिनिधिहरुबीचको त्रिपक्षीय वार्ता छिट्टै हुने भएको छ । सरकारले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरुको मागबारे बेलायतसँग वार्ता

विप्लवको सक्रियता बढ्योः माओवादी नेता प्रकाशसँग छलफल, झलनाथ खनाल र भीम रावल पनि भेट्ने

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवको सक्रियता बढेको छ। संसदबाट अमेरिकी सहयोग परियोजना एमसीसी पास गरिएसँगै उनी सक्रिय भएका हुन्। विप्लव नेतृत्वको नेकपा एमसीसीविरुद्ध चरणबद्ध आन्दोलन गरिरहेको

युक्रेनबाट ३०२ जना नेपालीलाई सुरक्षित स्थानमा सारियो, रुसमा रहेका नेपाली चिन्तित

रुस–युक्रेन द्वन्द्व प्रभावित क्षेत्रबाट ३०२ जना नेपालीलाई सुरक्षित स्थानमा सारिएको छ । युक्रेन समेत हेर्ने जिम्मेवारी पाएका जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा लगायतका

एमसीसी पारित भएपछि माओवादीमा ‘दुई लाइन संघर्ष’

काठमाडौँ– गत आइतबार प्रतिनिधि सभाले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन गरेसँगै सत्तारुढ नेकपा माओवादी केन्द्रमा विवाद देखिएको छ। व्याख्यात्मक घोषणामार्फत एमसीसी पारित गराउन महत्वपूर्ण भूमिका खेलेका

माधव नेपालको पत्रकार सम्मेलनः केपी ओलीप्रति बढी नै आक्रामक

अमेरिकी सहयोग परियोजना एमसीसीबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मंगलबार पत्रकार सम्मेलन गरे । व्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट अनुमोदन भएपछि माधव नेपाललगायतको भूमिकामा चौतर्फी प्रश्न

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो

काठमाडाैं। प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ। पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले

एमसीसी संसदबाट अनुमोदन त भयो, अब यसको कार्यान्वयन कहिले र कसरी हुन्छ ?

प्रतिनिधिसभाले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन गरेसँगै एमसीसी कार्यान्वयनको बाटो खुलेको छ । अब एमसीसी कार्यान्वयनको जिम्मेवारी मिलेनियम च्यालेन्ज एकाउण्ट (एमसीए) नेपाल विकास समितिको काँधमा छ

युक्रेनबाट २ सय ४४ नेपालीको उद्धार

लन्डन । रुस – युक्रेन द्वन्द्व प्रभावित २ सय ४४ जना नेपालीहरु सुरक्षित रुपमा आफ्नो गन्तव्यमा पुगेका छन् । ‘रुस – युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिले

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us