खेलकुद

अल नासरका लागि रोनाल्डोको डेब्यू

क्रिस्टियानो रोनाल्डोले प्रतिस्पर्धात्मक खेलमा नयाँ क्लब अल नासरका लागि डेब्यू गरेका छन् । साउदी प्रो लिगमा इतिफाकलाई १–० हराउने क्रममा रोनाल्डोले खेलमा डेब्यू गरेका हुन् ।

पाटनमा रात्रिकालीन टेबल टेनिस

सांस्कृतिक परम्पराको निरन्तरतामा पाटन देशका अन्य क्षेत्रको तुलनामा अग्रणी छ ।

आल्भेससँग मेक्सिकन क्लबले गर्यो सम्झौता रद्द

ब्राजिलियन डिफेन्डर डानी अल्भेससँग मेक्सिकन क्लब पुमासले सम्झौता रद्द गरेको छ ।

शीर्ष स्थानमा रहेको नापोलीलाई १२ अंकको अग्रता

नापोलीले इटालियन सिरी ‘ए’ फुटबलमा १२ अंकको अग्रता बनाएको छ ।

युभेन्टसमाथि कारबाही, लिगमा १५ अङ्क घटाइयो

क्लबले खेलाडीको खरिद–बिक्रीमा अनियमितता गरेको आरोपमा युभेन्टसको १५ अङ्क घटाइएको इटालीको फुटबल फेडरेसन (एफआईजीसी) ले जानकारी दिएको छ ।

सिटीको उत्कृष्ट पुनरागमन जित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बिहीबार राति भएको खेलमा सिटीले टोटेनहममाथि ४-२ गोल अन्तरको जित निकालेको हो।

अल स्टार्सविरुद्ध पीएसजीको जित

विश्वफुटबलको स्टार खेलाडी लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो दुबैले गोल गरेको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले साउदी अरेबयन अल नासर र अल हिलालसम्मिलित अल स्टार्सलाई ५–४ ले हराएको छ

आमलाद्वारा क्रिकेटबाट सन्यासको घोषणा

दक्षिण अफ्रिकाका लागि टेस्ट क्रिकेटमा दोस्रो सर्वाधिक रन बनाउने हासिम आमलाले ३९ वर्षको उमेरमा सन्यासको घोषणा गरेका छन् ।

दोस्रो स्थानमा उक्लिने मौका गुमायो युनाइटेडले

खेलको अन्तिम समयमा क्रिस्टिल प्यालेसका माइकल ओलिसेले फ्रिकिकमार्फत उत्कृष्ट गोल गरेपछि म्यानचेस्टर युनाइटेड बराबरी खेल्न बाध्य भएको छ ।

लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश

भरपुल एफए कपको चौथो चरणमा प्रवेश गरेको छ। इंग्लिस प्रिमियर लिग प्रतिद्वन्द्वी उल्भ्समाथि १ - ० गोलको कठिन जित निकाल्दै लिभरपुल अघिल्लो चरणमा प्रवेश गरेको हो।

© 2022 All Right Reserved DiasporaNepal