लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश

१ वर्ष अगाडि

डायस्पोरा नेपाल

भरपुल एफए कपको चौथो चरणमा प्रवेश गरेको छ। इंग्लिस प्रिमियर लिग प्रतिद्वन्द्वी उल्भ्समाथि १ – ० गोलको कठिन जित निकाल्दै लिभरपुल अघिल्लो चरणमा प्रवेश गरेको हो।

मोलिन्युक्स स्टेडियममा गएराति भएको खेलमा लिभरपुलले खेलको १३औं मिनेटमा लिएको अग्रता जोगाउँदै जित निकाल्यो।

लिभरपुलका लागि हार्भे इलियोटले निर्णायक गोल गरे। यी दुई बीच गत जनवरीमा भएको खेल २- २ गोलको बराबरीमा रोकिएको थियो। त्यसपछिको रिप्ले खेलमा लिभरपुलले बाजी मार्‍यो। 

© 2022 All Right Reserved DiasporaNepal