खेलकुद

नेपालको कतारमाथि सानदार जीत

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारविरुद्धको तीन खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा सानदार जीत हासिल गरेको छ । कतारको दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा आज भएको तेस्रो तथा अन्तिम टी–ट्वान्टी खेलमा

सान मारिनोलाई १० गोलले हराएर इंग्ल्यान्ड विश्वकपमा

लन्डन — सन् १९६४ यता पहिलो पल्ट विपक्षीविरुद्ध दोहोरो अंकको गोल गर्दै इंग्ल्यान्ड सोमबार कतार विश्वकप २०२२ का लागि छनोट भएको छ । इंग्ल्यान्डले सान मारिनोलाई १०–० ले हराएको हो । त्यसमा

टी–२० क्रिकेट वरियतामा नेपालको सुधार

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को टी–२० क्रिकेट वरियतामा पुरुषतर्फ नेपालले एक स्थान सुधार गरेको छ । आइसीसीले सोमबार सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल एक स्थान उक्लिदै १३ औँ स्थानमा पुगेको

नेपाल लेबनानसँग पराजित

एएफसी यू–२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपाल लेबनानसँग पराजित भएको छ । ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा आज भएको खेलमा नेपाल लेबनानसँग ४–० गोल अन्तरले पराजित भएको हो । लेबनानलाई

साफ उपविजेता खेलाडीलाई जनही पाँच लाख

काठमाडौं । साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीका खेलाडीहरूलाई सरकारले जनही पाँच/पाँच लाख रुपैयाँ उपलब्ध गराउने भएको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पुरस्कार दिने निर्णय गरेको हो । खेलाडीहरुलाई ५–५

स्वदेश फर्कियो साफ उपविजेता नेपाली टोली

काठमाडौं । साफ च्याम्पियनसिपको उपविजेता नेपाली टोली स्वदेश फर्किएको छ । सोमबार स्वदेश फर्किएका खेलाडीहरुलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज आफैं विमानस्थल पुगेका थिए । उनले साफमा नेपाली

नेपालकाे इतिहास रच्ने सपना अधुँरै, भारत ३–० ले विजयी

काठमाडाै-नेपाललाई पराजित गर्दै भारत १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ ।  शनिबार माल्दिभ्स माले स्थित राष्ट्रिय रंगशालामा भएको फाइनलमा भारतले नेपाललाई ३–० गोल अन्तरले

साफ च्याम्पियनसिप : नेपाल–भारतबीच आज फाइनल खेल

काठमाडौं । माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिको फाइनल खेल आज शनिवार हुने भएको छ । फाइनल खेलमा नेपाल र भारत भिड्दैछन् । माल्दिभ्सको मालेस्थि राष्ट्रिय स्टेडियममा नेपाली समयअनुसार

नेपाली फुटबल टोलीलाई राष्ट्रपति भण्डारीको बधाई

राष्ट्रपति विद्यादेवी भण्डारीले साफ फुटबल प्रतियोगिताको फाइनलमा पुगेर राष्ट्रिय गौरव हासिल गर्न सफल भएकामा नेपाली फुटबल टोलीलाई बधाई दिएकी छिन । उनले साफ फुटबल प्रतियोगिताको इतिहासमा प्रथमपटक फाइनलमा पुगेर राष्ट्रिय

साफ च्याम्पियनसिपमा नेपाल फाइनलमा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । बुधबार माल्दिभ्समा भएको बंगलादेशसँगको खेलमा एक एक गोलको बराबरी खेल्दै नेपाल ७ अंकसहित फाइनलमा प्रवेश

© 2022 All Right Reserved DiasporaNepal