युरोपियन च्याम्पियन इटालीले हंगेरीलाई हराउँदै  शीर्ष स्थानमा

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

एजेन्सी

युरोपियन च्याम्पियन इटालीले हंगेरीलाई हराउँदै नेसन्स लिगको समूह ए३ को शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा इटाली २-१ गोलले विजयी बनेको हो ।

इटालीको जीतमा निकोलो बरेला र लोरेन्जो पेलेग्रिनीले एक एक गोल गरे । हंगेरीले जियानलुका मान्चिनीको आत्मघाती गोलको मद्दतले खेलमा फर्कने प्रयास गरे पनि थप गोल गर्न सकेन । अब युरो २०२० को फाइनलको रिप्लेमा इंग्ल्याण्ड र इटाली शनिबार भिड्नेछन् ।

© 2022 All Right Reserved DiasporaNepal