गाडी भाडा घट्यो

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै बढेको गाडी भाडा पनि घटेको छ।  

यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा शुक्रबार घटाएको हो।

यात्रुवाहक सवारी साधनमा २ प्रतिशत भाडा घटेको छ भने मालवाहक सवारी  पहाडमा चल्नेलमा २ प्रतिशत र तराईमा चल्नेमा २.६ प्रतिशत भाडा घटेको छ।

सरकारले यसअघि बिहीबार पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ कर हटाएको थियो। 

© 2022 All Right Reserved DiasporaNepal