आगामी बर्षको बजेट कस्तो छ (पुर्ण पाठ)

२ वर्षs अगाडि

डायस्पोरा नेपाल


काठमाडौं । सरकारले आगामी बजेटमा उत्पादनमा आधारित अर्थतन्त्र निर्माण गरी उच्च र दिगो आर्थिक वृद्धि हासिल गर्ने बताएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले २०७९र८० का लागि बजेट प्रस्तुत गरेका हुन् । बजेटमा प्राकृतिक स्रोत साधन, श्रम शक्ति, पुँजी र प्रविधिको एकीकृत परिचालनबाट रोजगारी सिर्जना र गरिबी निवारण गर्ने लक्ष्य लिइएको छ ।

© 2022 All Right Reserved DiasporaNepal