दीर्घ रोगीलाई मासिक ५ हजार

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौं : सरकारले दीर्घ रोगीलाई मासिक रुपमा खर्च रकम दिने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको बैठकमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै मृगौला प्रत्यारोपण गरेका क्यान्सर र हृदयघात बिरामीलाई औषधोपचारका लागि मासिक पाँच हजारका दरले खर्च दिने व्यवस्था गरेको बताएका हुन् ।

त्यस्तै परिवर्तनविरुद्धको आन्दोल गर्ने परिवारका लागि जीवनवृत्तिका लागि मासिक तीन हजार रुपैयाँ दिने व्यवस्था गरेको पनि उनले जानकारी दिए ।

© 2022 All Right Reserved DiasporaNepal