शुक्रबारको विनिमय दर सार्वजनिक

शुक्रबारको विनिमय दर सार्वजनिक

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ५४ पैसा र बिक्रीदर १२२ रुपैयाँ १४ पैसा पुगेको छ। युरोपियन युरो एकको खरिददर १३२ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३४ पैसा पुगेको छ।

त्यस्तै, शुक्रबार अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ४४ पैसा र बिक्रीदर ९० रुपैयाँ ८९ पैसा पुगेको छ। क्यानेडियन डलर एकको खरिदमा भने आज ९७ रुपैयाँ ४० पैसा र बिक्रीमा ९७ रुपैयाँ ८८ पैसा पाइन्छ। 

आज कतारी रियाल एकको खरिददर बढेर ३३ रुपैयाँ २८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५४ पैसा पुगेको छ। साउदी अरेबियन रियाल एकको खरिददर भने ३२ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५७ पैसा पुगेको छ।

शुक्रबार युएई दिराम एकको खरिददर ३३ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३३ रुपैयाँ २५ पैसा पुगेको छ। मलेसियन रिंगिट एकको खरिददर भने २८ रुपैयाँ ३२ पैसा र बिक्रीदर २८ रुपैयाँ ४६ पैसा पुगेको छ। 

आज कुवेती दिनार एकको खरिददर ३९८ रुपैयाँ २६ पैसा र बिक्रीदर ४०० रुपैयाँ २२ पैसामा कारोबार भइरहेको छ। बहराइन दिनार एकको खरिददर ३२२ रुपैयाँ ३७0 पैसामा कारोबार भइरहेको छ। यसको बिक्रीदर भने ३२३ रुपैयाँ ९७ पैसा पुगेको छ।

नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूले निर्धारण गर्ने विदेशी मुद्राको विनिमय दर फरक हुन सक्ने नेपाल राष्ट्र बैंकले जनाएको छ। तर भारतीय मुद्राको विनिमय दर नेपाल राष्ट्र बैंकले निर्धारण गरे बमोजिम नै हुन्छ, जुन अन्य बैंक तथा वित्तीय संस्थाहरूले फरक हुने गरी निर्धारण गर्न सक्दैनन्।

© 2022 All Right Reserved DiasporaNepal