सुटुक्क विवाह बन्धनमा बाँधिइन् केकी अधिकारी !

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

फाइल फोटो

अभिनेत्री केकी अधिकारी विवहा बन्धनमा बाँधिएकी छिन् ।

विवाह भएको हो तर को सँग कहाँ भएको हो थाहा नभएको श्रोतले बतायो ।  उनले आफ्नो फिल्मी करिअरमा अफेयरका कुराहरू कहिल्यै सार्वजनिक रुपमा आउन नदिन सावधानी अपनाउने गरेकी थिइन् ।

उनका निकटतम सहकर्मीलाई समेत विवाह हो कि होइन भन्ने बारेमा पूर्णरुपमा कसैलाई जानकारी छैन ।

© 2022 All Right Reserved DiasporaNepal