आईपीएलमा दिल्ली र पन्जाव भिड्दै

आईपीएलमा दिल्ली र पन्जाव भिड्दै

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (बुधबार) दिल्ली क्यापिटल्स र पन्जाब किङ्सबीच प्रतिस्पर्धा हुँदैछ । मुम्बईमा दुुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः ४५ मा सुुरु हुनेछ ।

यता पन्जाब पनि आजको खेलमा सहज जित निकाल्ने योजनामा छ । आजको खेलमा सहज जित निकाले पन्जाब शीर्ष चारमा उक्लने योजनामा छ । पन्जाबले ६ खेलमा ६ अंक जोडेर तालिकाको सातौं स्थानमा छ । यता दिल्लीले आजको खेमला जित निकाल्न सकेमा छैटौं स्थानमा उक्लने छ ।

© 2022 All Right Reserved DiasporaNepal